खेलकुद
गुणराजः मुवा थाईको विश्वविजेताको कथा
काडमाडौँ, २० असार : मुक्कामुक्की र लात्ती हानाहान । कुहिना र घुँडाको प्रहार । शरीरका अधिकांश भागमा हिर्काउन पाइने नियम । हेर्दै निर्मम र डरलाग्दो । नाक मुखबाट रगत बगेर…
महिला भलिबल टोली घोषणा
काठमाडौँ, १९ असार : नेपाल भलिबल सङ्घले काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने टोली घोषणा गरेको छ । टोलीमा बागमती प्रदेशका ६, लुम्बिनी प्रदेशका ४ तथा सुदूरपश्चिम प्रदेश र…
नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए
महेन्द्रनगर (कञ्चनपुर), १९ असार : नरबहादुर चन्द भारतमा जन्मिए । उनले माध्यमिक तहको शिक्षा पनि त्यहीँ आर्जन गरे । नरबहादुर कक्षा ६ मा पढ्दादेखि नै हकी खेल्न थालेका हुन् ।…
फ्रान्समा हुने पारालिम्पिकमा भीमबहादुरले खेल्ने
काठमाडौं, १६ असार : पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने ‘पेरिस २०२४ पारालिम्पिक’मा पौडीमा प्रतिस्पर्धा गर्ने भएका छन् । विश्व पारा पौडीबाट ‘बिपरटाइट स्लोट्स’ प्राप्त भएसँगै भीमको पारालिम्पिक सहभागिता…
रवीन्द्र जडेजाद्वारा टि–२० बाट सन्न्यास घोषणा
नयाँदिल्ली, १६ असार : भारतका अलराउन्डर रवीन्द्र जडेजाले आफ्नो आधिकारिक सामाजिक सञ्जालबाट शनिबार आइसीसी टि–२० विश्वकप सन् २०२४ को उपाधि जितेपछि टि–२० अन्तर्राष्ट्रियबाट सन्न्यासको घोषणा गर्नुभएको छ । जडेजाले सन्…
टी–२० विश्वकपको उपाधि भारतलाई, रोहित र कोहलीद्वारा अन्तर्राष्ट्रिय टी–२० खेलबाट सन्यासको घोषणा
नयाँदिल्ली, १६ असार : रोहित शर्माको भारतीय टोलीले दक्षिण अफ्रिकालाई हराउँदै टी–२० विश्वकपको उपाधि जितेको छ । सन् २०१३ को च्याम्पियन्स ट्रफीपछि भारतले बार्बाडोसमा भएको फाइनलमा सात रनको रोमाञ्चक जित…
आइसिसी टि–२० क्रिकेट : भारतले जित्यो विश्वकपको उपाधि
काठमाडौँ, १६ असार : दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत आइसिसी टि–२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन बनेको छ । भारतले १७ वर्षपछि विश्वपकको ट्रफी उचालेको हो । यसअघि भारतले…
विश्वकपको फाइनलमा भारत र दक्षिण अफ्रिका भिड्दै
काठमाडौँ, १५ असार : आइसिसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा शनिबार राति भारत र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्दछन् । पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनल पुगेको दक्षिण अफ्रिका र दोस्रो सेमिफाइनलमा…
मुख्यमन्त्री कप टी–ट्वान्टी क्रिकेटको उपाधि सुर्खेतलाई
सुर्खेत, १४ असार : वीरेन्द्रनगरमा सम्पन्न मुख्यमन्त्री कप टी–ट्वान्टी क्रिकेटको उपाधि सुर्खेतले जितेको छ । कालुङचोक क्रिकेट मैदानमा आज भएको फाइनलमा रुकुम पश्चिमलाई १५ रनले हराउँदै सुर्खेतले उपाधि जितेको हो…
आइसिसी टि–२० विश्वकप : भारत फाइनलमा प्रवेश
काठमाडौँ, १४ असार : इङ्ल्याण्डलाई पराजित गर्दै भारत आइसिसी टि–२० विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ । गुयनामा गए राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ६८ रनले हराउँदै भारत…
लोकप्रिय
खुम्बु क्षेत्रमा आइतबारदेखि लगातार भारी हिमपात
बैशाख १५, २०८२
ल्हासाको नेपाली महावाणिज्य दूतावासले के गर्छ?
बैशाख १८, २०८२
तिब्बतमा विश्वकै एक मात्र कूटनीतिक निकाय- नेपालको
बैशाख १८, २०८२