खेलकुद
हामी तयार छौँ– पेरिस ओलम्पिक आयोजक
पेरिस, ६ साउन : पेरिस ओलम्पिक सुप्रिमो टोनी एस्टान्गुएटले आइतबार खेल आयोजनाको प्रभावका बारेमा केही बासिन्दा र व्यवसायीहरूको गुनासोलाई बेवास्ता गर्दै सहर खेलका लागि ‘तयार’ रहेको बताउनुभएको छ । “हामी…
आइओसीद्वारा इटालीमा हुने शीतकालीन युवा ओलम्पिक खेलकुद २०२८ को प्रस्ताव
पेरिस, ६ साउन : अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शनिबार इटालीमा सन् २०२८ शीतकालीन युवा ओलम्पिक खेलहरू (वाइओजी) का लागि प्रस्ताव जाँच गर्न गर्न इटालेली ओलम्पिक समितिलाई लक्षित वार्तामा आमन्त्रण…
एसिसी महिला एसिया कप क्रिकेट : नेपाल र पाकिस्तान भिड्ने
काठमाडौँ ६ साउन : एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयानुसार बेलुका ७ः१५ बजे…
धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ सम्पन्न
धरान (सुनसरी), ५ साउन : प्लाडलर्स धरानको आयोजना तथा रोटरी क्लब अफ घोपाको संयोजनमा आज ‘कोरा राइड साइक्किङ च्यालेन्ज’ आयोजना सम्पन्न भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथै स्वास्थ्यका…
महिला एसिया कपमा नेपालको विजयी सुरुवात : यूएई ६ विकेटले पराजित
काठमाडौँ, ५ साउन : एसीसी महिला एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले यूएईमाथि ६ विकेटको शानदार जित निकालेको छ । श्रीलङ्काकाे 'डांबुला स्टेडिएम'मा भएको खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ गरेको यूएईले…
एसिसी एसिया कप : नेपाल र युएई भिड्दै
काठमाडौँ, ४ साउन : एसिसी महिला एसिया कप क्रिकेटअन्तर्गत आज संयुक्त अरब इमिरेट्स (युएई)सँग नेपाल भिड्दै छ । श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा हुने उक्त खेल नेपाली समयानुसार दिउँसो २ः१५ बजेदेखि…
ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ
काठमाडौँ, ४ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीलाई सफलताको शुभकामना प्रदान गर्दै बिदाइ गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा…
महिला भलिबलमा नेपाल पराजित
काठमाडौँ, ४ साउन : सेन्ट्रल एसियन भलिबल एशेसिएसन (काभा) यु–२० महिला भलिबल च्याम्पियनसिपअन्तर्गत भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित सोसल सेन्टरमा गए राति सम्पन्न खेलमा…
दक्षिण एसियाली करातेमा नेपाललाई स्वर्ण
काठमाडौँ, ३ साउन : भुटानको थिम्पूमा आजदेखि सुरु आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाललाई आठ स्वर्ण प्राप्त भएको छ । प्रतियोगिताको पहिलो दिन नेपाललाई स्वर्ण दिलाउन सफल खेलाडीहरु सिनियर महिला…
अल्ट्रा ट्रेल दौडमार्फत नेपाल र नेपालीको नाम चम्काउँदै नेपाली नारीहरु
काठमाडौँ, ३ साउन : उनीहरु अधिकांशको बाल्यकाल पहाडी र हिमाली क्षेत्रमा घाँसदाउरालगायतका दैनिकीमै बित्यो । पहाडका उकाली र ओराली छिचोल्दै अघि बढेका उनीहरुका पाइला कतिबेला दौडिन थाले उनीहरु आफैँले मेसो…
लोकप्रिय
खुम्बु क्षेत्रमा आइतबारदेखि लगातार भारी हिमपात
बैशाख १५, २०८२
ल्हासाको नेपाली महावाणिज्य दूतावासले के गर्छ?
बैशाख १८, २०८२
तिब्बतमा विश्वकै एक मात्र कूटनीतिक निकाय- नेपालको
बैशाख १८, २०८२