खेलकुद
‘खेलकूद विकासमा सरकारको सहयोग’
कास्की, २२ फागुन : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खेल प्रतियोगितालाई सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सहारा क्लब पोखराको आयोजनामा आजदेखि पोखरा रङ्गशालास्थित फुटबल रङ्गशालामा शुरु…
माइभ्याली गोल्डकपको फाइनलमा माइभ्याली
मङ्गलबारे, २२ फागुन : इलाममा जारी छैटौँ संस्करणको माईभ्याली गोल्डकपको फाइनलमा माइभ्याली फुटबल क्लब त्रिभुवन आर्मीलाई सडन डेथमा ५–४ गोलले हराउँदै फाइनल प्रवेश गरेको छ । फाइनलमा आयोजकले लिग विजेता…
राष्ट्रिय महिला लिग तीन चरणमा हुने
काठमाडौँ, २२ फागुन : उपप्रमुख राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा तीन चरणमा सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घद्धारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी चैत पहिलो साताबाट…
महिला राष्ट्रिय हक्कीको उपाधि प्रदेश ५ लाई
कास्की, २२ फागुन : पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘सहाना प्रधान स्मृति’ राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि प्रदेश नं ५ ले जितेको छ । नेपाल हक्की सङ्घको आयोजनामा यही फागुन…
एभरेष्ट प्रिमियर लिगको चौथो संस्करण स्थगित
काठमाडौं, २२ फागुन : एभरेष्ट प्रिमियर लिग (इपीएल)को चौथो संस्करण स्थगित गरिएको छ । प्रिमियर लिग आगामी चैत्त १ बटे सुरु हुने निर्धारण गरिएको थियो । जसमा विश्व क्रिकेटका चर्चित…
माइभ्याली गोल्डकप : मच्छिन्द्र फाइनलमा
मंगलबारे, २१ फागुन : शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लब इलाममा जारी माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा भारतको मानेभञ्जाङ फुटबल क्लब…
आर्मी र प्रदेश ५ महिला राष्ट्रिय हक्कीको फाइनलमा
कास्की, २१ फागुन : नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र प्रदेश ५ पोखरामा जारी दोस्रो संस्करणको ‘सहाना प्रधान स्मृति’ राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा प्रतिष्पर्धा गर्ने भएका छन् । नेपाल…
पुलिस क्लबले जित्यो उपाधि
कोहलपुर, २१ फागुन : छैठौँ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेकोे छ । बाँकेको नेपालगञ्ज कबर्डहलमा आज भएको फाइनल खेलमा डिफेण्डिङ च्याम्पियन सशस्त्र…
राष्ट्रिय खेलकूद विकास विधेयक पारित
काठमाडौँ, २१ फागुन : प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७६’ पारित गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सो विधेयक प्रस्तुत गर्नुभएको थियो । यस्तै बैठकले…
टि ट्वान्टी कप क्रिकेटमा नेपालको पहिलो जीत
काठमाडौँ, २१ फागुन : थाइल्याण्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । बैंककको टेर्डथाई क्रिकेट मैदानमा…
लोकप्रिय
‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई
माघ १९, २०८२
हिमशृङ्खला
माघ १९, २०८२






