खेलकुद
राखेप सदस्यसचिवमा ढकाल
काठमाडौँ, असार २२ : युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयअन्तर्गतकै खेलकुद विकास महाशाखाका प्रमुख भक्तबहादुर ढकाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिवको जिम्मेवारी दिएको छ । असार २१ गतेको मन्त्रीस्तरीय निर्णयानुसार ढकाललाई…
नेपाली क्रिकेट खेलाडी सन्दीप डेढ करोडमा सिपीएलमा अनुबन्धित
काठमाडौँ, असार २३ : नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा रु एक करोड ५६ लाखमा अनुबन्धित भएका छन् । १९ वर्षीय लामिछानेलाई…
आईपीएल आयोजना गर्न न्युजिल्याण्ड इच्छुक
काठमाडौं, असार २२ : यूनाइटेड अरब एमिरेट्स(यूएई) र श्रीलङ्कापछि इन्डियन प्रिमियर लिग टी ट्वान्टी क्रिकेटको आयोजना गर्न न्युजिल्याण्डले प्रस्ताव गरेको छ । न्युजिल्याण्डले कोरोनाभाइरस सङ्क्रमणको जोखिमका बीच भारतमा खेल्न सम्भव नभए…
श्रीलङ्काली क्रिकेटर मेन्डिस प्रहरी नियन्त्रणमा
काठमाडौं, असार २२ : श्रीलङ्काली क्रिकेटर कुशल मेन्डिस पक्राउ परेका छन् । सडक दुर्घटनामा एक वृद्धको मृत्यु भएपछि मेन्डिसलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीको सञ्चार विभागले कोलम्बोको दक्षिणतर्फ रहेको…
बन्दाबन्दीमै रुप फेरिएको रङ्गशाला
तुलसीपुर, असार २१ : तुलसीपुर उपमहानगरपालिका-१७ मा रहेको बेलझुण्डी रङ्गशालाको रुप फेरिएको छ । चारैतिर पर्खालले घेरिएको क्षेत्र बीचमा बनेको फुटबल खेल मैदान, मैदानको छेउ भागमा भीआइपी प्याराफिट, मैदानमा पलाएको हरियो…
बर्नली र सेफिल्डबीच बराबरी
लन्डन, असार २१ : इंग्लिस प्रिमियर लिगको आइतबार बर्नली र सेफिल्ड युनाइटेडबीचको खेल १–१ को बराबरीमा टुंगेको छ । अर्को सिजन युरोपमा खेल्ने महत्त्वकांक्षा बोकेका यी दुई क्लबलाई बराबरीको नतिजाले…
४३ औं प्रयासमा रोनाल्डोको गोल, टोरिनोमाथि युभेन्टसको ४–१ को जित
काठमाडौ, असार २१ : इटाली सिरी ए मा युभेन्टसले टोरिनोमाथि ४–१ को फराकिलो जित हात पारेको छ । युभेन्टसको जितमा पाउलो डिबाला, जुआन र्काराडो, क्रिष्टियानो रोनाल्डो र जिदगीले सामान एक एक…
इंग्ल्याण्ड क्रिकेट टोलीका बलर सैम कर्रन बिरामी
काठमाडौं, असार १९ : इंग्ल्याण्ड क्रिकेट टोलीका बलिङ अलराउण्डर सैम कर्रन आइसोलेशनमा बस्नुभएको छ । वेष्टइन्डिज विरुद्धको पहिलो टेष्ट खेल आगामी साता सुरु हुनुभन्दा अघि टोलीका एकजना महत्वपूर्ण सदस्य बिरामी हुनपुगेको…
साबिक विजेता म्यान्चेष्टर सिटीसँग लिभरपुल ४–० ले पराजित
काठमाडौँ, असार १९ : इंग्लीश प्रिमियर लिगको विजेता घोषित भएपछिको पहिलो खेलमै लिभरपुलले म्यान्चेष्टर सिटीविरुद्ध ठूलो हार बेहोरेको छ । साबिक विजेता म्यान्चेष्टर सिटीले लिभरपुललाई ४–० को फराकिलो अन्तरले हराएको छ…
‘म्याच फिक्सिङ’ प्रकरणमा सङ्गाकारा, जयवर्द्धनेसहित चार खेलाडीलाई उपस्थित हुन आदेश
काठमाडौँ, असार १८ : श्रीलङ्काको खेलकुद मन्त्रालयले विश्वकप क्रिकेट २०११ मा ‘म्याच फिक्सिङ’ प्रकरणमा कुमार सङ्गाकारा, माहेला जयवर्द्धने, अरविन्द डी सिल्भा र उपुल थरङ्गालाई छानबिन समितिसमक्ष उपस्थित हुन निर्देशन दिएको…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२
चीनको छोङछिङमा नेपाल पेभेलियन (मण्डप)
मंसिर ३०, २०८२






