खेलकुद
सान्त्वना जितले पनि लिगचरण पार गर्न सकेन देबीगञ्ज
पथरीशनिश्चरे, मोरङ, पुस ५ : पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको आइतबार भएको खेलमा देवीगञ्ज फुटबल क्लबले ३–२ गोलान्तरले वाइजीएफटीलाई हराएको छ । बिजयी भए पनि देवीगञ्ज लिग चरणबाटै बाहिरिएको छ । देबीगञ्ज…
दोस्रो टी ट्वान्टीमा जितसँगै न्युजिल्याण्डलाई श्रृखंला
काठमाडौं, पुस ५ : न्युजिल्याण्डले पाकिस्तान विरुद्धको दोस्रो टी ट्वान्टी खेल नौ विकेटले जितेको छ । जितसँगै तीन म्याचको श्रृखंला न्युजिल्याण्डले एक खेल अगावै २–० ले जितेको छ । पाकिस्तानले प्रस्तुत…
म्याराडोनाको रसिक जीवन
ब्युनस आयर्स, पुस ५ : बेलारुसमा केही अचल सम्पत्तिसँगै लडाकु ट्यांक । डिएगो म्याराडोनाको धन–सम्पत्ति जोड्दा यो पनि आउने छ । अर्जेन्टिनी फुटबल व्यक्तित्व म्याराडोनाको दुई साताअघि ६० वर्षको उमेरमा निधन भयो ।…
सातै प्रदेशमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला : सदस्य सचिव
काठमाडौं, पुस ३ : राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले देशका सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गरिने बताउनुभएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखी शुरु प्रधानमन्त्री…
बीबीसीकाे मास्टरसेफ दि प्रोफेसनल्स्को प्रतिश्पर्धामा सन्तोष् साह तेस्रो स्थानमा सीमित
लण्डन,पुस ३ : बीबीसी वानबाट प्रसारित मास्टरसेफ दि प्रोफेसनल्स् २०२० को उपाधि बेलायतको एसेक्सका एलेक्स वेवले जित्नु भएको छ । बिहीबार राती भएको अन्तिमप्रतिस्पर्धामा बेलायतमा बसोवास गर्ने नेपालका सन्तोष साह र…
अष्ट्रेलियाका डेभ व्हाटमर नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक नियुक्त
काठमाडौं, पुस २ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका डेभ वाटमोर नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले वाटमोरलाई राष्ट्रिय टोलीका प्रशिक्षक नियुक्त गरेको हो ।…
हिमालयन चितुवा आइतबार ‘के वन किक बक्सिङ अन्तर्राष्ट्रिय प्रतियोगिता’ मा भिड्ने
काठमाडौं, मंसिर २७ : कम उमेरमा अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन सफल युवा बक्सर अविरल घिमिरे आइतबार जापानको टोकियो शहरमा आयोजना हुने ‘के वन किक बक्सिङ अन्तर्राष्ट्रिय प्रतियोगिता २०२०’मा…
नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने
काठमाडौं, मंसिर २७ : नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै…
फुटबलका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा
काठमाडौं, मंसिर २६ : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिनुभएको…
दोस्रो राउण्डको विश्वकप फुटबल छनोट खेलको तालिका सार्वजनिक
काठमाडौं, मंसिर २६ : एशियाली फुटबल संघले फिफा विश्वकप कतार २०२२ को लागि दोस्रो चरणको छनोट खेलको तालिका सार्वजनिक गरेको छ । छनोट खेलहरु आगामी मार्च महिनादेखि सुरु हुने अखिल नेपाल…






