खेलकुद
वेष्ट इन्डिजको ऐतिहासिक जित
काठमाडौं, माघ २५ : वेष्ट इन्डिजले एशियामा पाँचौं सबैभन्दा ठूलो लक्ष्यको सफलतापूर्बक पछ्याउँदै बङ्गलादेशलाई हराएको छ । कायल मेयर्सले आफ्नो डेब्यु खेलमै दोहोरा शतक लगाएर बङ्गलादेशमाथिको ऐतिहासिक जितसम्म डोर्याउनुभयो । बङ्गलादेशले…
राष्ट्रिय महिला फुटबल लिग चन्द्रपुर र वालिङ विजयी
काठमाडौं, माघ २५ : राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज सम्पन्न खेलमा रौतहटको चन्द्रपुर नगरपालिका र स्यांजाको वालिङ नगरपालिका आ–आफ्नो खेलमा विजयी भएका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा…
चन्द्रपुरले विराटनगरलाई हरायो
काठमाडौं, माघ २५ : राष्ट्रिय महिला लिग अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा चन्द्रपुरले विराटनगरलाई हराएको छ । चन्द्रपुरले विराटनगरलाई १–० ले हराएको हो । चन्द्रपुर नगरपालिकाका लागि रजनी ठोकरले गर्नुभएको एक…
राष्ट्रिय महिला फुटबल लिगमा आज दुई खेल हुँदै
काठमाडौं, माघ २५ : राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेल विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिकाबीच हुनेछ । विराटनगर…
कुशलले डेब्यु गरेको खेलमा टिम आबुधाबी विजयी
काठमाडौँ, माघ २४ : नेपाली क्रिकेट खेलाडी कुशल मल्लले डेब्यु गरेको टी–१० लिगमा उहाँ आवद्ध टिम आबुधाबी विजयी भएको छ । केहीबेर अघि सम्पन्न खेलमा टिम आबुधाबीले कलन्दर्सलाई २१ रनले…
विश्व टेनिस टुरको एकलतर्फ दहिया र लाम्ब्रेच च्याम्पियन
काठमाडौँ, माघ २४ : आईटीफ विश्व टेनिस टुर–जे ५ को पहिलो सर्किटअन्तर्गत भारतका दहिया र बेल्जियमकी मार्ते लाम्ब्रेच च्याम्पियन बन्नुभएको छ । ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा पुरुष…
राष्ट्रिय महिला फुटबल : रश्मीको ह्याट्रिकमा आर्मी विजयी
काठमाडौँ, माघ २४ : रश्मी घिसिङको ह्याट्रिक मद्दतमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको पहिलो खेलमा विजयी भएको छ । आर्मी क्लबले आज भएको खेलमा…
राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता तयारी अन्तिम चरणमा
कास्की, माघ २४ : पोखरामा यही माघ २७ देखि फागुन १ गतेसम्म आयोजना हुने ‘प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ ।…
हिमचितुवा अविरलले ‘के वान फेस्टिबल’मा भाग लिनुहुने
काठमाडौं, माघ २४ : युवापुस्ताका चर्चित अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल’मा भाग लिनुहुने भएको छ । आगामी चैत १५ गते जापानको टोकियो शहरमा आयोजना हुने सो महोत्सवमा…
आइपीएलको अक्सनमा नेपालका आठ खेलाडी
काठमाडौं, माघ २४ : सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनका लागि नेपालका आठ क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ । आइपीएलका लागि नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी,…
लोकप्रिय
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै
कार्तिक ०३, २०८३
मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन
कार्तिक ०२, २०८३
जुम्लामा मार्सीधान काट्ने चटारो
कार्तिक ०२, २०८३
दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए
कार्तिक ०२, २०८३






