खेलकुद
पीएम कप क्रिकेट : लुम्बिनी र प्रदेश १ सेमिफाइनलमा
धनगढी, पुस ४ : लुम्बिनी प्रदेश र प्रदेश १ धनगढीमा जारी प्रधानमन्त्री (पीएम) कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । समुह ‘ए’ तर्फ आफ्नो दुबै खेलमा जित…
हिमालयन शेर्पाको सानदार जित
काठमाडौँ, पुस ४ : शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले सानदार जित निकालेको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा शेर्पाले ब्रिगेड ब्वाईज क्लबलाई ३–१ गोलले हरायो ।…
साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग भिड्दै
काठमाडौँ, पुस ४ : बङ्गलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिपमा आइतबार (आज) नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा अपरान्ह २ः४५ बजे हुने खेलमा नेपाल जितको खोजीमा…
प्रदेश १ र लुम्बिनी प्रदेशको विजयी सुरुवात
सुदूरपश्चिम, पुस ३ : धनगढीमा आजदेखि सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ र लुम्बिनी प्रदेश विजयी सुरुआत गरेका छन् । धनगढीको फाप्ला क्रिकेट मैदानमा शुरु भएको…
घरेलु मैदानमा पुलिसलाई पराजित गर्दै मनाङ लिगको शीर्ष स्थानमा
कास्की, पुस ३ : मनाङ मस्र्याङदी क्लब जारी ‘कतार ऐवरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबल’ को शीर्ष स्थानमा उक्लिएको छ । लिगको पाँचौँ चरणको खेलमा आज आफ्नो ‘होम ग्राउण्ड’…
थ्रीस्टार र एनआरटीको बराबरी
काठमाडौँ, पुस ३ : थ्रीस्टार र न्युरोड टिम (एनआरटी) ले शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टार र एनआरटी…
टेबलटेनिसमा दीप च्याम्पियन
काठमाडौँ, पुस १ : नेपाल आर्मीका दीप साउन प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार च्याम्पियन बन्नु भएको छ । भैसेपाटीस्थित आयोजक नेपाल एपीएम टेबलटेनिस प्रालिको हलमा भएको फाइनलमा…
सुरोज र पविनको जोडी सेमिफाइनलमा
काठमाडौँ, पुस ३ : प्रयागपोखरी ब्याडमिन्टन क्लबका पविन लिनथेप र सुरोज महर्जनको जोडी हरिसिद्धि खुला ब्याडमिन्टन प्रतियोगिता को सेमिफानलमा प्रवेश गर्नुभएको छ । पविन र सुरोजको जोडीले साइनोका अभिषेक बोस र…
‘ए’ डिभिजन लिगमा जवलाखेलको पहिलो जित
काठमाडौँ, पुस ३ : जावलाखेलले शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा जावलाखेलले च्यासल युथ क्लबलाई १–० गोलले हरायो । प्रतिस्पर्धात्मक ललितपुर…
साफ महिला फुटबल च्याम्पियनसिप : भूटानलाई हराउँदै नेपाल फाइनल नजिक
काठमाडौँ, पुस २ : यू–१९ महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाल भूटानलाई पराजित गर्दै फाइनल नजिक पुगेको छ । बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा आज भएको खेलमा भुटानलाई ४–०…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






