खेलकुद
नेपाल आर्मी र गण्डकी प्रदेश सेमिफाइनलमा
काठमाडौँ, माघ ६ : नेपाल आर्मी र गण्डकी प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगन्जको आदर्शनगर खेल मैदानमा बिहीबार भएको खेलमा साविक विजेता…
आहा ! रारा गोल्डकपको उद्घाटन खेलमा एपिएफको विजयी सुरुआत
कास्की, माघ ६ : सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले आजदेखि पोखरामा सुरु भएको मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्ड कप’ फुटबल प्रतियोगितामा विजयी सुरुआत…
आइसिसी पुरुष टी–ट्वान्टी विश्वकपका लागि खेलाडी छनोट
काठमाडौं, माघ ६ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका घोषणा गरेको छ । क्यानले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट…
पीएम कप क्रिकेट : लुम्बिनीको दोस्रो जित
काठमाडौँ, माघ २ : लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । समूह ‘बी’ अन्तर्गत टियु क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई पाँच…
खेलाडीलाई कोरोना : च्यासल र पुलिसको खेल स्थगित
काठमाडौँ, माघ २ : च्यासल युथ क्लबका १९ जना खेलाडीलाई कोरोना सङ्क्रमण देखिएपछि शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आइतबारका लागि तय भएको च्यासल र नेपाल पुलिस क्लबबीचको दोस्रो खेल स्थगित…
ब्रिगेडमाथि मच्छिन्द्रको फराकिलो जित
काठमाडौँ, माघ २ : उपाधि दौडमा रहेको मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लबमाथि फराकिलो जित निकालेको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाइजलाई…
खेल गतिविधिमा सचेत रहन सरकारको निर्देशन, पौडी पोखरी र फुटसल माघ १५ गतेसम्म बन्द
काठमाडौँ, माघ २ : सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै दशरथ रंगशालालगायत खेलकुद गतिविधि सञ्चालन हुने स्थानमा सावधानी अपनाउन निर्देशन दिएको छ । आइतबार सम्पन्न मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै…
टाइगर कप भलिबल : पुरुषतर्फ आर्मी र महिलातर्फ एपिएफलाई उपाधि
कास्की, माघ १ : पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला महिला तथा पुरुष भलिबल’ प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ सशस्त्र प्रहरीको एपिएफ क्लबले उपाधि जितेका…
संकटामाथि थ्रीस्टारको रोमाञ्चक जित
काठमाडौँ, माघ १ : थ्रीस्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबमाथि रोमाञ्चक जित निकालेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टारले संकटा क्लबलाई १–० गोलले हरायो ।…
बागमती पीएम कपको सेमिफाइनलमा
काठमाडौँ, माघ १ : बागमती प्रदेश प्रधानमन्त्री (पीएम) कप टी–२० क्रिके्ट प्रतियोगिातको सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित टीयु मैदानमा शनिबार भएको समूह ‘बी’ खेलमा बागमतीले गण्डकी प्रदेशलाई ४० रनले…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२






