खेलकुद

कतारमा २०२२ मा हुने फिफा विश्वकपमा जर्मनी छनोट

 असोज २६, २०७८

काठमाडाैं, असाेज २६ : अरबी मुलुक कतारमा २०२२ मा हुने फिफा विश्वकपमा जर्मनी छनोट भएको छ । जर्मनी विश्वकपमा छनोट हुने पहिलो टिम बनेको छ । युरोपेली क्षेत्रको छनोट अन्तर्गत गएराति…

उपमेयर कप महिला फुटबल प्रतियोगिता कात्तिक ४ गतेबाट

 असोज २५, २०७८

काठमाडौं, असोज २५ : उपमेर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिता खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताका आगामी ४ गतेबाट शुरु हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कात्तिक…

गोकुलेश्वर टि–२० क्रिकेटको उपाधि कैलपाललाई

 असोज २५, २०७८

बैतडी, असोज २५ : बैतडी–दार्चुलाको सीमाक्षेत्र गोकुलेश्वरमा सम्पन्न दोस्रो संस्करणको खुला गोकुलेश्वर टि–२० क्रिकेट प्रतियोगिता २०७८ को उपाधि कैलपाल क्रिकेट क्लब,बैतडीले हात पारेको छ । गोकुलेश्वर खेल मैदानमा आज भएको…

कोहलपुरमा महिला क्रिकेट एकेडमी स्थापनाको निर्णयले खेलाडी उत्साहित

 असोज २५, २०७८

नेपालगञ्ज, असोज २४ : बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी स्थापना गर्ने युवा तथा खेलकुद मन्त्रीको निर्णयबाट बाँके लगायत यस क्षेत्रका क्रिकेट खेलाडीहरु उत्साहित भएका छन् । बाँके क्षेत्र नम्बर १…

ईपीएल टी–२० को उपाधि चितवनलाई

 असोज २३, २०७८

काठमाडौं, असोज २३ : चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै…

ब्याडमिन्टन प्रतियोगितामा विनोद र पर्लाबको जोडी च्याम्पियन

 असोज २३, २०७८

लमजुङ, असोज २३ : बेँसीसहर नगरपालिकाका विनोद तामाङ र पर्लाब बोहोराको जोडी प्रथम जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेको छ । विजयदशमी तथा दीपावलीका अवसरमा बेँसीसहर–८ क्रिशक्तिमार्गमा जिल्लाका तीन युवाद्वारा सञ्चालित फिटनेस…

चितवन इपिएलको फाइनलमा प्रवेश

 असोज २१, २०७८

काठमाडौँ, असोज २० : चितवन टाइगर्सले पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) टि टवान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा…

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल फाइनलमा

 असोज २१, २०७८

कास्की, असोज २० : स्पोट्र्स क्यासल पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनल प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज सम्पन्न खेलमा ‘द राइजिङ’ क्लब…

सेनाका रेफ्री ढकाल पाकिस्तान तथा फ्रान्सका प्रतियोगितामा निर्णायक

 असोज २०, २०७८

काठमाडौँ, असोज २० : नेपाली सेनामा तेक्वान्दो खेल विधाका रेफ्री दीपेन्द्र ढकाल पाकिस्तानको इस्लामाबादमा आगामी कात्तिक १८ देखि २३ गतेसम्म हुने चिफ अफ आर्मी स्टाफ (सिओएएस) ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायक…

साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित

 असोज २०, २०७८

काठमाडौँ, असोज १९ : माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल…