खेलकुद

धरान मेघा रेवाहाङ बास्केटबलको उपाधि मेघा स्कुललाई

 चैत २०, २०७८

धरान, चैत २० : धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ । धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको उपाधि धरान मेघा स्कुलले जितेको…

बाध्यताको यौन बन्धन : स्वतन्त्र खेल मैदानमा प्रतिस्पर्धा

 चैत २०, २०७८

काठमाडौँ, चैत २० : काठमाडौँको सानो गौचरणस्थित मैदानमा शुक्रबार लालीगुँरास र सुनाखरी समूहबीच मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धा भयो । महिला मात्र सहभागी रहेको खेल अतिरिक्त समयमा सुनाखरीले एक गोल गरेपछि सकियो…

हाफ मयारथनमा दीपक र पुष्पा पहिलो

 चैत १९, २०७८

काठमाडौँ, चैत १९ : नेपाल आर्मीका दीपक अधिकारी र एपीएफ क्लबकी पुष्पा भण्डारी किसुन जी स्मृति राष्ट्रिय खुला हाफ मयारथनमा शनिबार पहिलो हुनुभएको छ । दुवै १३औँ दक्षिण एसियाली खेलकुद (साग)…

टेबलटेनिसमा श्यान्टु र त्रिशा च्याम्पियन

 चैत १९, २०७८

काठमाडौँ, चैत १९ : नेपाल प्रहरी क्लबका श्यान्टु श्रेष्ठ र अंशुल गर्ग एकेडेमी (एजीए), भारतकी त्रिशा पाउल चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा शनिबार च्याम्पियन बन्नुभएको छ । सिंगल्सको पुरुषमा श्यान्टु…

१७औँ राष्ट्रिय तेक्वान्दो : बागमती टिम च्याम्पियन

 चैत १९, २०७८

काठमाडौँ, चैत १९ : १७औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि बागमती प्रदेशले जितेको छ । ललितपुर सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा शुक्रबार र शनिबार भएको दुई दिने प्रतियोगितामा बागमतीले नौ स्वर्ण, चार रजत…

मच्छिन्द्र र श्रीलंकन ब्लु स्टारको खेल मंगलबार

 चैत १९, २०७८

काठमाडौँ, चैत १९ : एएफसी कप छनोट २०२२ को प्लेअफमा मंगलबार नेपालको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीच प्रतिस्पर्धा हुँदैछ । यस खेलको सम्पूर्ण तयारी पूरा भएको…

सुदूरपश्चिम स्पोर्ट्स अवार्डको खेलाडी मनोनयन सार्वजनिक

 चैत १९, २०७८

कैलाली, चैत १९ : ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ को बर्ष खेलाडीको मनोनयन सार्वजनिक भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजन रहेको एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको बर्ष पुरुष खेलाडी र बर्ष…

नेपाल अपराजित रहँदै फाइनलमा : सोमबार पीएनजीसँग उपाधिका लागि भिडन्त

 चैत १९, २०७८

काठमाडौँ, चैत १९ : नेपाल अपराजित रहँदै त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८५ रनले…

मुख्यमन्त्री जेसिज एभरेष्ट धनगढी हाफ म्याराथन प्रतियोगिता हुने

 चैत १९, २०७८

कैलाली, चैत १९ : नयाँ वर्षको अवसरमा धनगढीमा ‘मुख्यमन्त्री जेसिज एभरेष्ट धनगढी हाफ म्याराथन २०२२’ दौड प्रतियोगिता हुनेभएको छ । प्रत्येक वर्ष आयोजना गर्दै आएको धनगढी जेसिजले नयाँ वर्ष २०७९…

१७औँ राष्ट्रिय तेक्वान्दो : रन्जित र हेमन्त फाइनलमा

 चैत १८, २०७८

काठमाडौँ, चैत १८ : बागमती प्रदेशका रन्जित साउद र गण्डकी प्रदेशका हेमन्त गुरुङ १७औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सिनियर पुरुषको ६८ केजीमुनि फाइनलमा प्रवेश गर्नुभएको छ।सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा शुक्रबार देखि सुरु…