खेलकुद
दिलीप स्मृति च्याम्पियन
काठमाडौँ, असार १९ : दिलीप स्मृति प्रतिष्ठान प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा आज टिम च्याम्पियन बनेको छ । ६ स्वर्ण र ३ रजतसाथ प्रतिष्ठान समग्रमा टिम च्याम्पियन बन्न सफल भएको हो…
ओन्टारियोविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल
काठमाडौं, असार १९ : आईसीसी विश्वकप लिग–२ को तयारीका लागि क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज स्थानीय ओन्टारियो क्लबविरुद्ध टी–२० अभ्यास खेल खेल्दैछ । ७ः१५ बजे सुरु हुने…
सप्तरीमा राष्ट्रिय महिला कबड्डी हुने
सप्तरी, असार १९ : सप्तरीमा सोमबारदेखि राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा देशभरका नौ टोलीको सहभागिता हुने छ । जिल्ला कबड्डी सङ्घको आयोजनामा तीन दिनसम्म सञचालन हुने…
कमललाई रजत
काठमाडौँ, असार १७ : नेपालका कमल श्रेष्ठले छुनछुन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् । दक्षिण कोरियाको सिओलमा भएको प्रतियोगिताको ४० वर्षमुनि पुरुष एकल पुम्सेमा १३औँ दक्षिण…
एपीएफ र पुलिसको लगातार दोस्रो जित
काठमाडौँ, असार १५ : विभागीय टोलीहरू नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेका…
सेरेना पहिलो खेलमै स्तब्ध
काठमाडौं, असार १५ : अमेरिकी टेनिस सुन्दरी सेरेना विलियम्स विम्बल्डन टेनिसको पहिलो खेलमै स्तब्ध हुनुभएको छ । मङ्गलबार राति भएको खेलमा सेरेना फ्रान्सकी खेलाडी होरमोनी टानसँग पराजित हुनुभएको हो । एक…
राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि नगरपालिका पहिलो
रत्ननगर, असार १५ : चितवनको भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितमा काठमाडौँको चन्द्रागिरि नगरपालिका पहिलो भएको छ । चन्द्रागिरि ६ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित पहिलो…
तेक्वान्दो खेलाडी इन्डिया ओपनमा सहभागी हुने
काठमाडौँ, असार १४ : काठमाडौँको जैशीदेवल तेक्वान्दो डोजाङका खेलाडी इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा सहभागी हुने भएका छन् । जैशीदेवल युथ क्लबले आज उक्त प्रतियोगितामा सहभागी हुने ११…
टी–ट्वान्टी क्रिकेटको उपाधि राधेमाईलाई
काठमाडौँ, असार १४ : अपन राधेमाई युथ क्लब, वीरगन्जले यु–१६ नेक्सस कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको उक्त प्रतियोगिताको फाइनलमा राधेमाईले…
पूर्व अन्तर्राष्ट्रिय खेलाडी भट्टराईलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
कास्की, असार १४ : पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराइ ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित हुनुहुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अग्रज खेलाडी भट्टराईलाई उहाँले नेपालको खेल क्षेत्रमा…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






