खेलकुद
नेपाल टी ट्वान्टी लिगको टेन्डर खुला
काठमाडौँ, जेठ १३ : नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी–ट्वान्टी लिग प्रतियोगितामा टिम खरिदका लागि खुला टेन्डर आह्वान गरिएको छ । अगामी असोज ८ देखि कात्तिक ५…
धनगढी सुपर लिग : महेन्द्रनगर र देउखुरी वारियर्स विजयी
कैलाली, जेठ १२ : धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा महेन्द्रनगर क्रिकेट क्लब र दाङको देउखुरी वारिसर्य क्रिकेट क्लब विजयी भएका छन् । आज भएको पहिलो…
बेंगलोर आइपीएलको क्वालिफायरमा
काठमाडौं, जेठ १२ : रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कोलकाता स्थित इडेन गार्डेन मैदानमा बुधबार राति भएको एलिमिनेटर राउन्डमा बेंगलोरले लखनउ सुपर…
एन्फा निर्वाचनका लागि ५४ जनाको उम्मेदवारी
काठमाडौं, जेठ १२ : अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि विभिन्न २१ पदमा ५४ जनाको उम्मेदवारी परेको छ । उम्मेदवार मनोनयन दर्ताको अन्तिम दिन बिहीबारसम्म अध्यक्ष पदमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, उपाध्यक्षमा…
बास्केटबल प्रतियोगिता शुक्रबारदेखि
काठमाडौँ, जेठ १२ : पाठशाला नेपाल फाउण्डेशनको आयोजनामा पाठशाला कप एसइई नकआउट बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा आठ छात्र टोलीको सहभागिता रहने पाठशालाका प्रबन्ध निर्देशक टङ्क आचार्यले…
नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने
काठमाडौँ, जेठ १२ : नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । दुवै खेल कतारको दोहामा हुनेछन् । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको…
धनगढी सुपर लिग : लिटल फ्लावर र कैलाली क्लब विजयी
कैलाली, जेठ ११ : धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा लिटल फ्लावर क्रिकेट क्लब र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन् । आज भएको पहिलो…
प्रिमियर गल्फमा सुक्रको एक्लो अग्रता
काठमाडौं, जेठ ११ : सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन सुक्रबहादुर राईले एक्लो अग्रता लिनुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जारी प्रतियोगितामा सुक्रले बुधबार ६ अन्डर…
नेपालले टिमोर लिस्टे र ओमानसँग मैत्री फुटबल खेल्ने
काठमाडौं, जेठ ११ : एएफसी एसिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले कतारको दोहामा टिमोर लिस्टे र ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपाली टोली थप तयारीको लागि…
नेपाल टी–२० लिग मात्र मान्य, क्रिकेटरको तलब बढ्यो
काठमाडौं, जेठ ११ : नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्ने नेपाल टी–२० फ्रेन्चाइज लिगलाई मात्र आधिकारिक मान्यता दिने भएको छ । क्यानको मङ्गलबार अबेर सम्पन्न बोर्ड बैठकले क्यानले आयोजना गर्ने लिगमात्र नेपालको आधिकारिक फ्रेन्चाइज…
लोकप्रिय
आर्थिक सुधारको कार्ययोजना सार्वजनिक
जेठ ११, २०८२
चिनियाँ ट्वीटर ‘वेइपो’मा नेपालका मनोरम तस्बिरहरू
जेठ १३, २०८२
कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार
जेठ ११, २०८२
आजको लागि विदेशी मुद्राको विनिमय दर
जेठ ११, २०८२