खेलकुद
राष्ट्रिय/अन्तर्राष्ट्रिय भलिबलको उपाधि इरानी टोलीलाई
कास्की, २२ वैशाख : पोखरामा सञ्चालन भएको प्रथम संस्करणको लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि इरानी टोलीले जितेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज सम्पन्न…
कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो
काठमाडौँ, २२ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा सोमबार सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीसँग…
राष्ट्रिय महिला हक्कीको च्याम्पियन बन्यो आर्मी
काठमाडौँ, २२ वैशाख : नेपाल आर्मी राष्ट्रिय महिला हक्की प्रतियोगिताको च्याम्पियन बनेको छ । सिङ्गल राउन्ड रोबिन लिगमा आर्मी शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो । चार टोली सहभागी प्रतियोगितामा अपराजित…
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु
काठमाडौँ, २१ वैशाख : यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२’ आजदेखि सुरु भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा सञ्चालन हुने प्रतियोगिताको बलाधिकृत रथी निर्मलकुमार थापाले निर्णायकलाई बल हस्तान्तरण…
राष्ट्रिय तथा अन्तरराष्ट्रिय भलिबल : सेमिफाइनल समिकरण पूरा
कास्की, २० वैशाख : पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा यही…
भोजपुर गोल्डकप : एपीएफ फाइनल प्रवेश
टक्सार (भोजपुर), १९ वैशाख : भोजपुरको प्रतिष्ठित आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)ले जर्जियन फुटबल क्लब भारतलाई पराजित गर्दै…
राष्ट्रिय हक्की प्रतियोगितामा आर्मीको दुई जित
काठमाडौँ, १७ वैशाख : विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन आज नै दुई सफलता प्राप्त गरेको छ । नेपाल हक्की सङ्घको आयोजनामा ललितपुरको…
‘लायन्स कप’ अन्तर्राष्ट्रिय भलिबलमा दुई विदेशीसहित छ टोलीले प्रतिस्पर्धा गर्दै
कास्की, १६ वैशाख : पोखरामा यही वैशाख १८ देखि पहिलो संस्करणको ‘लायन्स कप’ अन्तरराष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा रङ्गशालाको बहुउद्देश्शीय हलमा यही वैशाख २२ गतेसम्म ‘लिग…
भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
टक्सार (भोजपुर), १७ वैशाख : आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम क्वाटर फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौँ सेमिफाइनल प्रवेश गरेको छ । चर्च ब्वाइज…
ब्याटिङ रेकर्ड तोडिएपछि १४ वर्षीय सूर्यवंशी ‘नेक्स्ट सुपरस्टार’ घोषित
नयाँदिल्ली, १६ वैशाख : १४ वर्षीय युवाले ३५ बलमा गरेको आइपिएल (इन्डियन प्रिमियर लिग) शतकले ब्याटिङ रेकर्ड तोडेपछि मङ्गलबार किशोर वैभव सूर्यवंशीलाई ‘भारतीय क्रिकेटको अर्को सुपरस्टार’ का रूपमा हेरिएको छ…
लोकप्रिय
काठमाडौँ -५ मा प्रमुख दलका नेताकै बढी चर्चा
फागुन ०४, २०८२
युद्धमा मारिएकाका परिवारलाई प्योङयाङमा आवास
फागुन ०४, २०८२
नेप्से परिसूचक आठ अङ्कले घट्यो
फागुन ०४, २०८२
म्यान्मारलाई सहायता रकम हस्तान्तरण
फागुन ०४, २०८२
इरान–अमेरिका सम्बन्धमा नयाँ पहल, दोस्रो चरणको वार्ता सुरु
फागुन ०४, २०८२






