खेलकुद

नवौँ राष्ट्रिय खेलकुद : बुद्धिचालतर्फको महिला क्लासिकलमा त्रिभुवन आर्मीलाई स्वर्ण

 असोज ३१, २०७९

गोरखा, असोज ३१ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा महिलातर्फको क्लासिक इभेन्टमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनीले क्लासिक…

नवौँ राष्ट्रिय खेलकुद : सेपाताक्रो ‘रेगु इभेन्ट’ महिलातर्फको स्वर्ण आर्मीलाई

 असोज ३१, २०७९

त्रिवेणी, असोज ३१ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नवलपुरमा जारी सेपाताक्रो प्रतियोगिताअन्तर्गत ‘रेगु इभेन्ट’ (एक समूहमा तीन खेलाडी सहभागी हुने खेल) महिलातर्फ नेपाल आर्मी विजयी भएको छ । जिल्लाको कावासोतीमा…

नवौँ राष्ट्रिय खेलकुद : एपिएफ पुरुष फुटबलको सेमिफाइनलमा

 असोज ३१, २०७९

गण्डकी, असोज ३१ : सशस्त्र प्रहरी बलको एपिएफ क्लब पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार दिउँसो भएको पुरुष फुटबल प्रतियोगिताको समूह (बी)को खेलमा…

नवौँ राष्ट्रिय खेलकुद : भारत्तोलनमा पुलिसका टीकामायालाई स्वर्ण

 असोज ३१, २०७९

कास्की, असोज ३१ : पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभागीय नेपाल प्रहरीको पुलिस क्लबले भारत्तोलनमा अर्को स्वर्ण थपेको छ । पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा आज दोस्रो दिनको पहिलो…

आईटीएफ तेक्वान्दोमा आर्मी र बागमतीले स्वर्ण थपे

 असोज ३०, २०७९

बागलुङ, असोज ३० : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ जारी आईटीएफ तेक्वान्दोको आज भएको पछिल्लो खेलमा विभागीय टिम नेपाल आर्मी र बागमती प्रदेशले स्वर्ण पदक थपेको छ । पुरुष टिम…

नवौँ राष्ट्रिय खेलकुद : तेक्वान्दोमा पुलिसलाई चार स्वर्ण

 असोज ३०, २०७९

म्याग्दी, असोज ३० : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको पुम्सेतर्फको बिधाका उपाधिमा नेपाल प्रहरीले वर्चश्व कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा…

नवौँ राष्ट्रिय खेलकुद : साइक्लिङमा बागमती र एपीएफलाई स्वर्ण

 असोज ३०, २०७९

कास्की, असोज ३० : गण्डकी प्रदेशको राजधानी सहर पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत साइक्लिङको ‘क्रस कन्ट्री’ विधामा महिलातर्फ बागमती प्रदेश र पुरुषतर्फ एपीएफले एक÷एक स्वर्ण पदक जितेका छन् ।…

नवौँ राष्ट्रिय खेलकुद : चुनौती पन्छाउँदै भव्य उद्घाटनसम्म…

 असोज २८, २०७९

कास्की, असोज २८ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी गण्डकी प्रदेशले विसं २०७६ को वैशाखमै पाएको हो । हालको लुम्बिनी प्रदेशको नेपालगञ्जमा भएको प्रतियोगिताको आठौँ समापन समारोहमा नवौँ आयोजनाको…

पुरुषतर्फको पहिलो बास्केटबल खेलमा आर्मीलाई सफलता

 असोज २८, २०७९

लेखनाथ, असोज २८ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा सञ्चालित पुरुष बास्केटबल प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशलाई ८५–८४ स्कोरले पराजित गरेको छ । आर्मीलाई जिताउन निश्चल महर्जनले…

नवौँ राष्ट्रिय खेलकुदको उपराष्ट्रपतिद्वारा समुद्घाटन

 असोज २८, २०७९

गण्डकी, असोज २८ : पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटन भएको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर…