खेलकुद
भोजपुर गोल्डकप : एपीएफ सेमिफाइनलमा प्रवेश
टक्सार (भोजपरु), १५ वैशाख : आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले सलहेश फुटबल क्लब सिरहालाई १–० गोलले पराजित गर्दे…
दुबइ बुदोकान कपमा नेपाललाई छ स्वर्णसहित आठ पदक
काठमाडौँ, १५ वैशाख : नेपाली खेलाडीले दुबइ बुदोकान कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा छ स्वर्ण र दुई रजतसहित आठ पदक जितेका छन् । नेपाल सितोरियो कराते सङ्घका सचिवसमेत रहेका प्रशिक्षक प्रेमलाल…
राष्ट्रिय हक्की वैशाख १७ देखि हुने
काठमाडौँ, १४ वैशाख : नेपाल हक्की सङ्घको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता वैशाख १७ गतेदेखि हुने भएको छ । यही वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की…
नेपाल प्रहरी बन्यो च्याम्पियन
काठमाडौंँ, १३ वैशाख : नेपाल प्रहरीले आठौँं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनल खेलमा प्रहरीले ६…
ललितपुरले जित्यो एनएसएलको उपाधि
काठमाडौँ, १३ वैशाख : तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि साविक विजेता ललितपुर सिटी एफसीले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न फाइनल भिडन्तमा ललितपुरले पोखरा थन्डर्सलाई…
विश्वकप छनोटका लागि महिला क्रिकेट टोलीको घोषणा
काठमाडौँ, १३ वैशाख : नेपाल क्रिकेट सङ्घ (क्यान) ले मे ९ देखि २० सम्म थाइल्यान्डमा आयोजना हुने आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली क्रिकेट टोली घोषणा गरेको छ । क्यानले…
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको उपाधि एपीएफलाई
खजुरा (बाँके), १२ वैशाख : विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–०…
प्रधानमन्त्री र फुटबल खेलाडी कार्लोसबिच भेटघाट
काठमाडाैं, १० वैशाख : प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलियन चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसबिच भेटघाट भएको छ । बुधवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग फुटबल खेलाडी रोबर्टो कार्लोसले…
विश्वकप लिग–२ का लागि ‘कोर क्याम्प’
काठमाडौँ, ९ वैशाख : नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ सिरिजको तयारीका लागि ‘कोर क्याम्प’ सञ्चालन गर्ने भएको छ । क्यानले पहिलो चरणमा…
ब्राजिलियन फुटबल खेलाडी कार्लोस नेपालमा
काठमाडौँ, ९ वैशाख : राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको खेल हेर्न ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस आज नेपाल आइपुगेका छन् । एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन…
लोकप्रिय
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
भदौ २०, २०८२
पातपतिङ्गरबाट जैविक मल उत्पादन
भदौ २२, २०८२
सुदूरपश्चिमको हुडकेली लोकनृत्य लोप हुने सङ्घारमा
भदौ २०, २०८२