खेलकुद

नेपाल ‘ए’ले अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्ध फिल्डिङ गर्दै

 भदौ १०, २०८३

काठमाडौँ, १० भदौ : अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी २० सिरिजअन्तर्गत नेपाल ‘ए’ले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) कोमेट्सविरुद्धको खेलमा फिल्डिङ गरिरहेको छ । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा नेपाल ‘ए’ले ट्स जितेर…

मलेसियामाथि नेपालको जित

 भदौ ०९, २०८३

काठमाडौँ, ९ भदौ : मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले घरेलु टोली मलेसियालमाथि जित निकालेको छ । मलेसियाको सेलाङ्गोर टर्फ मैदानमा आज भएको अभ्यास खेलमा…

बिपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगिता : न्यौपाने विजयी

 भदौ ०६, २०८३

ललितपुर, ६ भदौ : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बिपी स्मृति ‘ग्रीन रन महिला रि–रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने विजेता हुनुभएको छ । प्रतिष्ठानले आज ललितपुरमा…

टी ट्वान्टी क्रिकेट : नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित

 भदौ ०५, २०८३

काठमाडौँ, ५ भदौ : अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपाल ‘ए’ घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग पराजित भएको छ । अष्ट्रेलियाको मारारा क्रिकेट मैदानमा आज भएको…

क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो

 भदौ ०५, २०८३

चितवन, ५ साउन : यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकिएको छ । भरतपुर महानगरपालिका-१५ स्थित त्रिभुवन विश्वविद्यालयको नाममा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै…

एसियाडमा खेलाडीका लागि जहाजको व्यवस्था

 भदौ ०३, २०८३

टोकियो, ३ भदौ : ओलम्पिकपछिको सर्वाधिक ठुलो खेलकुद मेला एसियाली खेलकुदको २० औँ संस्करण अर्को महिना जापानम सुरु हुँदै छ । सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म नागोया र आइची…

२०औँ एसियन खेलकुदः दीपकलाई बिरासत फर्काउने जिम्मेवारी

 भदौ ०२, २०८३

महेन्द्रनगर, २ भदौ : १६ औँ वर्षअघि सन् २०१० मा चीनको ग्वाङ्झाउमा भएको १६औँ एसियन खेलकुदमा नेपाली बक्सर दीपक महर्जनले कांस्य जितेर नेपालका लागि बक्सिङमा एक मात्रै पदक दिलाए ।…

नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान

 भदौ ०२, २०८३

काठमाडौँ, २ भदौ : टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान गरेको छ । टोली सिरिज खेल्न गएराति त्यसतर्फ प्रस्थान गरेको हो । नेपाल क्रिकेट…

अस्ट्रेलियामा पहिलोपटक टेस्ट जित्दै बङ्गलादेशले रच्यो इतिहास

 साउन ३१, २०८३

डार्विन, ३१ साउन : बङ्गलादेशले आइतबार डार्विनमा भएको पहिलो टेस्टमा अस्ट्रेलियालाई नौ विकेटले पराजित गर्दै अस्ट्रेलियाली भूमिमा आफ्नो पहिलो टेस्ट जित दर्ता गरेको छ । अस्ट्रेलियालाई दोस्रो इनिङ्समा २८४ रनमा…

एसियाली खेलकुदमा काताबाट पदकको सम्भावना बलियो बनाउँदै नेपाल

 साउन ३०, २०८३

काठमाडौँ, ३० साउन : आगामी २०औँ एसियाली खेलकुदमा करातेको काता विधाबाट पनि नेपालले पदकको आशा गरेको छ । जापानको आइची–नागोयामा आगामी असोज ३ गतेदेखि हुने एसियाली खेलकुदमा नेपालले महिला एकल…