कृषि
दसैँमा पनि तरकारी बेच्दै थारु महिला
राँझा (बाँके), २५ असोज : दसैँको आगमनसँगै नेपालगञ्ज बजार सुनसान भए पनि धम्बोझी चोक क्षेत्रमा तरकारी किनमेल गर्ने उपभोक्ताको भीडमा कमी आएको छैन । बाँके र बर्दियाको ग्रामीण क्षेत्रका थारु…
बिरौटामा दूध सङ्कलन केन्द्र
म्याग्दी, २४ असोज : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना गरिएको छ । गाउँका किसानले उत्पादन गरेको दूध बजारीकरण गर्ने उद्देश्यले सिद्ध बहुउद्देश्यीय सहकारी संस्थाले सङ्कलन केन्द्र स्थापना…
पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित
रामपुर (पाल्पा), २४ असोज : पाल्पा रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको पसाउन नसकेर धानको बोट सुक्दै गएको छ । धानका पात पहेँलो हँुदै जाने र बिस्तारै बोट…
खसीबोका बिक्री नभएको किसानको गुनासो
दोधारा चाँदनी (कञ्चनपुर), २४ असोज : डडेल्धुराको भित्री मधेसबाट खसीबोका बिक्रीका लागि महेन्द्रनगर पुगेका डडेल्धुराका किसानले खसीबोका बिक्री नभएको गुनासो गरेका छन् । डडेल्धुराको परशुराम नगरपालिका–८ जोगबुढाबाट पैदलै महेन्द्रनगर पुगेका…
कैलालीमा उत्पादित उन्नत बीउ जिल्ला बाहिर निर्यात
सुदूरपश्चिम, २३ असोज : धनगढी उपमहागरपालिका–१३ का किसान कालुराम चौधरी उन्नत जातको बीउको प्रयोगले बालीको उत्पादन बढ्दा खुसी हुनुहुन्छ । उन्नत जातको ‘हर्दिनाथ’ धानको बीउ प्रयोग गरिएको उहाँको खेतमा धानबाली…
धान खेत बालुवाले भरिँदा किसान मर्कामा
राजविराज (सप्तरी), २३ असोज : पाक्न लागेको धान बाढीले ध्वस्त ग¥यो । पचास बिघाभन्दा बढी खेत यतिबेला बाढीले बगाएर ल्याएको बालुवाले भरिएको छ । सप्तरी कञ्चनरुप नगरपालिका–११ का पूर्ववडासदस्य कैलु…
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीलाई अनुमति प्रदान
काठमाडौँ, २२ असोज : पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्ले देशभर १० हजार ६५३ व्यवसायीलाई व्यवसाय सञ्चालनको अनुमति प्रदान गरेको छ । पशु स्वास्थ्य तथा पशु सेवाको क्षेत्रमा कार्यरत…
ढीपहिरोबाट काभ्रेमा ४२ करोड बढीको क्षति
काभ्रेपलाञ्चोक, २२ असोज : हालैको बाढीपहिरोले काभ्रेपलाञ्चोकको ११ हजार ६ सय ८० रोपनी क्षेत्रफलमा लगाएको बालीमा क्षति पुगेको भएको छ । बाढीपहिरोले जिल्लाका १३ वटै स्थानीय तहमा उक्त क्षेत्रफलमा लगाइएको…
वर्षाका कारण सुनसरीमा १७ करोड मूल्य बराबरको क्षति
धरान (सुनसरी), २१ असोज : वर्षाका कारण सुनसरीको कृषि क्षेत्रमा मात्रै रु १७ करोड ११ लाख ८० हजार मूल्य बराबरकोे क्षति भएको छ । जिल्लाका विभिन्न ठाउँमा लगाइएको अन्नबाली, केरा…
नवलपुरकी रेग्मीलाई ‘उत्कृष्ट कृषक’ पुरस्कार
नवलपुर (नवलपरासी), २२ असोज : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषक देवीमाया रेग्मी राष्ट्रियस्तरमा उत्कृष्ट कृषकका रुपमा पुरस्कृत हुनुभएको छ । सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले सोमबार आयोजना गरेको…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






