कृषि
कैलालीमा तेलहन बाली उत्पादनमा वृद्धि
गोदावरी (कैलाली), २९ जेठ : कैलालीमा गत वर्षको तुलनामा यो वर्ष तेलहन बाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्ष १४ हजार ४१ हेक्टर क्षेत्रफलमा…
धान नबिकेपछि झापाका किसान चिन्तित
बनियानी (झापा), २९ जेठ : गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन रु एक हजार ५० देखि…
साम्तुङ–सोता सिँचाइ आयोजनाको पक्की नहर निर्माण
म्याग्दी, २९ जेठ : म्याग्दीको बेनी नगरपालिका–४ मा ४३ वर्षअघि निर्माण गरिएको ककच्ची नहरलाई पक्की बनाउन थालिएको छ । साम्तुङ–सोता सिँचाइ आयोजनाको विसं २०३८ मा निर्माण भएको कच्ची नहरलाई पक्कीमा…
चैते धान भित्र्याउने चटारो
घोडाघोडी (कैलाली), २८ जेठ : कैलालीको घोडाघोडी नगरपालिका–८ का बुुझाउन चौधरीलाई हिजोआज चैते धान भित्र्याउने चटारो छ । उहाँले पाँच कठ्ठा जमिनमा चैते धान लगाउनुभएको छ । चौधरीले तीन वर्षदेखि…
मह बेचेर भोजपुरको नागीमा एक करोड बढी भित्रियो
भोजपुर, २८ जेठ : भोजपुरको नागी क्षेत्रका किसानको लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो गाउँमा एक वर्षमा रु एक करोड २० लाख…
कैलालीमा चैते धान खेतीतर्फ आकर्षण बढ्दै
घोडाघोडी (कैलाली), २७ जेठ : कैलालीको घोडाघोडी नगरपालिका-८ का ५४ वर्षीय बुझाउन चौधरी चैते धान भित्र्याउने तयारीमा हुनुहुन्छ । तीन वर्षदेखि चैते धानको खेती गरिरहेका उहाँले यस पटक पनि पाँच कट्ठा…
केराखेतीबाट तीन करोड आम्दानी
म्याग्दी (बेनी), २५ जेठ : बेनी नगरपालिका–२ खबराका तेजेन्द्र कार्कीले धान रोप्ने खेतमा केराखेती विस्तार गर्नुभएको छ । विगत छ वर्षदेखि व्यावसायिक केराखेती सुरु गर्नुभएका कार्कीले करिब २० रोपनी खेतबारीमा…
धनुषामा आँपको उत्पादन २३ हजार एक सय मेट्रिकटन
जनकपुरधाम, २४ जेठ : धनुषामा यस वर्ष अर्थात् चालु आर्थिक वर्षमा आँपको उत्पाादन गत वर्षको तुलनामा अत्यधिक भएको छ । आँपको उत्पादन राम्रो रहकाले आर्थिक समस्याबाट गुज्रिरहेका किसानलाई धेरै राहत…
हुरीले मकैबालीमा क्षति
खोटाङ, २३ जेठ : वर्षासँगै आएको हुरीले मकै बालीमा ठूलो क्षति पुर्याएकाे छ । मङ्गलबार दिउँसो वर्षासँगै आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पुर्याएकाे हो । पसाउन (धानचामल निस्कने प्रक्रिया) लागेको…
दूधको भुक्तानी नपाएको चितवनका किसानको गुनासो
चितवन, २३ जेठ : जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरूले रु ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन् । जिल्ला दुग्ध उत्पादक…
लोकप्रिय
सुनचाँदी बजारः दुवै धातुको मूल्य घट्यो
असार ०६, २०८२
एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा
असार ०६, २०८२
नेपालद्वारा नेदरल्याण्ड्स पराजित
असार ०५, २०८२
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक
असार ०६, २०८२