कृषि

प्रभावकारी बन्यो बाख्रा र आलु जोन कार्यक्रम

 असोज ०७, २०८१

गलकोट (बागलुङ), ७ असोजः बागलुङमा प्रधानमन्त्री कृषि परियोजनामार्फत सञ्चालन भएको आलु र बाख्रा जोन कार्यक्रमले उत्पादनमा वृद्धि गराएको छ । बागलुङमा आर्थिक वर्ष २०७५/७६ देखि आलु र आर्थिक वर्ष २०७८/७९…

भूमिगत सिँचाइमा बजेट कम माग बढी

 असोज ०६, २०८१

चितवन, ६ असोजः चितवनसहित तीन जिल्ला हेर्दै आएको चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनामा बजेट कम हुँदा किसानका मागअनुसार आयोजना बन्न सकेका छैनन् । सिँचाइसँगै कृषिजन्य उत्पादन बढ्दै गएपछि किसानले…

आत्मनिर्भर बन्न सामूहिक बङ्गुरपालन

 असोज ०६, २०८१

गल्याङ (स्याङ्ज), ६ असोजः स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गोक्रुङका स्थानीयले सामूहिक बङ्गुरपालन गर्दै आएका छन् । विसं २०७७ मा रु २५ लाख लगानीमा गोक्रुङ सामूहिक कृषि फार्म खोलेर बङ्गुरपालन सुरु गरिएको…

कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा महत

 असोज ०४, २०८१

सुदूरपश्चिम, ४ असोज : नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले कृषिको उत्पादन बढाउन यस क्षेत्रको व्यवसायीकरण गर्न जरुरी रहेको बताउनुभएको छ । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले…

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो

 असोज ०४, २०८१

म्याग्दी, ४ असोज : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउदै आउनुभएका पोखराका नारायण पौडेल विदामा घर जाँदा म्याग्दीको सिमाना घाँसाबाट कोशेली स्याउ किनेर लैजाने…

तनहुँमा पनि स्ट्रबेरीखेती

 असोज ०४, २०८१

दमौली (तनहुँ), ४ असोजः ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ । गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाले स्ट्रबेरीखेती सुरु गरेको हो । गाउँपालिकाका कृषि प्राविधिक प्रवेश…

नवलपरासीका नौ स्थानमा डिप ट्युबेल जडान गरिँदै

 असोज ०४, २०८१

नवलपरासी, ४ असोजः पश्चिम नवलपरासीमा सिँचाइ पूर्वाधार निर्माण योजनाअन्तर्गत रामग्राम नगरपालिका–१३ मा डिप ट्युबेल जडान थालिएको छ । खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन नगरपालिकाले सिँचाइ पूर्वाधार निर्माण थालेको हो ।…

पश्चिम म्याग्दीका किसान कोदोखेतीतिर आकर्षित

 असोज ०२, २०८१

गलेश्वर (म्याग्दी), २ असोजः तीन दशक अघिसम्म जिल्लाको मालिका गाउँपालिका–६ का टेकबहादुर विकको बारीमा प्रशस्त कोदो फल्थ्यो । विसं २०५० पछि पश्चिम म्याग्दीमा कोदोखेती गर्ने भेटिन छाडे । तीन वर्षयता…

४ करोड २५ लाख भुरा उत्पादन

 असोज ०२, २०८१

बागमती, २ असोजः हेटौँडास्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रले चार करोड २५ लाख माछाका भुरा उत्पादन गरेको छ । एक वर्षमा ती भुरा उत्पादन गरिएको हो । मकवानपुर,…

‘खेतबारी नराखौँ बाँझो,अन्नबाली फलाउँ मिलाइ चाँजोपाँजो’

 असोज ०१, २०८१

अत्तरिया (कैलाली), १ असोजः सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ‘खेतबारी नराखौँ बाँझो, अन्नबाली फलाउँ मिलाई चाँजोपाँजो’ अभियान सञ्चालन गर्ने भएको छ । सोमबार प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह…