कृषि
बिक्न छाडे काम्लो, बख्खु र घुम
ढोरपाटन, २० चैत : बागलुङको उच्च पहाडी क्षेत्रमा अहिले पनि थुप्रै भेडापालक कृषक छन् । हिउँद–बर्खामा लेकबेँसी गर्दै उनीहरुले भेडाबाख्रा पाल्दै आएका छन् । निसीखोला, तमानखोला र ढोरपाटनका उच्च पहाडी…
व्यावसायिक कृषिमा जुटे भोजपुर कोटका किसान
भोजपुर, २० चैत : भोजपुर कोटका किसान व्यावसायिक कृषिमा जुटेका छन् । व्यावसायिक कृषिमा लागेर उनीहरुले मनग्य आम्दानीसमेत गर्दै आएका छन् । पराम्परागतरुपमा खेती गरिरहेका उनीहरु टेम्केमैयुङ गाउँपालिका–६ वडा कार्यालयले…
मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र निर्माण हुँदै
मुस्ताङ, चैत २० : मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र बन्ने भएको छ । स्याउको राजधानीको रुपमा परिचित मार्फामा पर्याप्त मात्रामा स्याउ भण्डारण गर्नको लागि एक करोड ४१ लाख लागतमा…
स्ट्रबेरी खेतीबाट मनग्य आम्दानी
मध्यविन्दु, २० चैत : नवलपरासी९बर्दघाट सुस्तापूर्व०को कावासोती नगरपालिका–७ मा मिश्रा पराजुलीले व्यावसायिक स्ट्राबेरी खेती सुरु गर्नुभएको छ । उहाँले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेको छ । यस क्षेत्रमै पहिलो…
पुष्प मेलामा ८४ लाखको कारोबार
काठमाडौँ, १९ चैत : पुष्प व्यवसायको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित सुरु भएको २४औँ फ्लोरा एक्स्पो मेलामा लक्ष्यभन्दा बढी रु ८४ लाखको आर्थिक कारोबार भएको छ । यही चैत १७ देखि…
केरा बेचेर वार्षिक रू डेढ करोडभन्दा बढी आम्दानी
गलेश्वर, १९ चैत : पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको रूपमा पहिचान बनाएको म्याग्दीको बेनी…
कर्मले बदलिएको नाम ‘तरकारी काका’
ढोरपाटन, १९ चैत : घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा हुनुहुन्छ टीकाराम सापकोटा । बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा…
किसानलाई कृषि उपकरण प्रदान
लुम्बिनी, १९ चैत : बुटवल उपमहानगरपालिकाले बुटवलका ग्रामीण किसानलाई कृषि सामग्री उपलब्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत बुटवल उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा मकै…
बेमौसमी वर्षाले गहुँबालीमा क्षति
लुम्बिनी, १९ चैत : दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पु¥याएको छ । बाली भित्र्याउने समयमा शुक्रबार चलेको हावाहुरी र शनिबारको वर्षा र असिनाले बालीमा क्षति पु¥याएको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२…
कागतीखेतीबाट रु २० लाख आम्दानी
पथरी, १९ चैत : सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो गाउँको बीचमा रहेको उहाँको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ । उमेरले ४५ वर्ष टेक्नुभएका उहाँले दुई बिघा…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






