कृषि
पाँचखालको तरकारीमा विषादी अवशेष घट्यो : प्रतिवेदन
काभ्रेपलाञ्चोक, १४ चैत : पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा विषादीको अवशेष घटेको पाइएको छ । नगरलाई विषादी मुक्त बनाउँदै कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले पाँचखाल नगरपालिका र लवग्रीन नेपालले पाँच…
हात्तीमैत्री ‘सामूहिक खेती’
झापा, १४ चैत : जङ्गली हात्तीको क्षतिबाट आजित झापाको बाहुनडाँगीका किसानले हात्तीमैत्री अवधारणाअन्तर्गत सामूहिक खेती सुरुआत गरेका छन् । बालीमा गाईभैँसी र बाख्रालाई जस्तो हात्तीको प्रवेशलाई निषेध गर्न नसकेपछि हात्तीमैत्री…
जसले चैते दसैँमा डाला, नाङ्ला बेचेर वर्ष गुजार्थे
बलेवा, १३ चैत : तीस वर्षअघि चैते दसैँ मेलामा बागलुङ बजार आउन गादरे बुढाथोकीलाई एक महिनादेखि तयारी गर्नुपथ्र्यो । चार-पाँच दिनको पैदलयात्रापछि बडिगाड गाउँपालिका–४ जलजलाबाट उहाँ भरियाका साथ मेलामा आउनुहुन्थ्यो…
दूधमा प्रतिलिटर पन्ध्र अनुदान, ३३ लाख ४६ हजार वितरण
वालिङ, १३ चैत : स्याङ्जाको गल्याङ नगरपालिकाले यहाँका आठ सय ७६ दुग्ध उत्पादक किसानलाई अनुदान वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो किस्ताबापत प्रतिलिटर रु १५ का…
आयातित महको मारमा स्वदेशी उत्पादन
चितवन, १३ चैत : नेपालमा उत्पादित महले बजार नपाउँदा किसानहरू चिन्तत बनेका छन् । विदेशी महको आयात बढ्दै गएपछि नेपाली उत्पादनले बजार नपाउँदा किसान चिन्तित बनेका हुन् । सत्रौँ राष्ट्रिय…
चितवनमा तोरीको उत्पादन बढ्यो
चितवन, १३ चैत : जिल्लामा तोरीको उत्पादन बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र चितवनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा…
निःशुल्क माटो परीक्षण पछि किसान खुसी
सिन्धुली, १३ चैत : कमलामाई नगरपालिका–७ बर्देउटारमा निःशुल्क माटो परीक्षण गरिएको छ । कृषि विशेषज्ञसहित कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सहयोगमा त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्था रामपुरको…
आँपमा मधुवा रोग लागेपछि किसान चिन्तित
सर्लाही, १३ चैत : जिल्लाको उत्तरी क्षेत्रमा गरिएको व्यावसायिक आँप खेतीमा ढुसी लाग्न थालेपछि किसान चिन्तित भएका छन् । आँप खेतीमा ढुसी लाग्न थालेकाले जिल्लाका किसान चिन्तित बनेका हुन् ।…
वर्षा भएपछि किसान उत्साहित
फुङ्लिङ, १३ चैत : लामो समयसम्म वर्षा नहुँदा सास्ती खेप्दै आएका ताप्लेजुङका किसान अहिले भने उत्साहित भएका छन् । प्रायः प्रत्येक साँझ–बिहान वर्षा भएसँगै अन्नबाली फष्टाउन सहयोग पुग्ने भएपछि किसान…
बनेपामा कौसी खेती प्रवद्र्धन कार्यक्रम
काभ्रेपलाञ्चोक, १३ चैत : बनेपा नगरपालिकाले कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याएको छ । नगरले कौसी खेतीका कारण जैविक फोहोर व्यवस्थापमा सहयोग प¥याउने उद्देश्यले कार्यक्रम सञ्चालमा ल्याइएको हो । कार्यक्रमअन्तर्गत…
लोकप्रिय
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ
पुष ११, २०८२
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी
पुष ११, २०८२
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
पुष ११, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२






