कृषि

ताप्लेजुङमा औद्योगिक कृषि तथा पर्यटन मेला सुरु हुँदै

 चैत २०, २०७९

ताप्लेजुङ, २० चैत : ताप्लेजुङमा भोलिदेखि पाँच दिने औद्योगिक कृषि तथा पर्यटन मेला र प्रदेशस्तरीय अर्गानिक महोत्सव सुरु हुँदैछ । घरेलु उत्पादनको प्रवर्द्धन र पर्यटन विकासमा सहयोग पु¥याउने उद्देश्यले मेला…

किसानमुखी हुनेगरी सहकारी ऐन परिमार्जन गर्न माग

 चैत २०, २०७९

काठमाडौँ, २० चैत : अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले किसानमुखी हुनेगरी सहकारी नीति र सहकारी ऐनलाई परिमार्जन गरी लागु गर्नुपर्ने माग गरेको छ । महासङ्घले सहकारी क्षेत्रलाई देशको अर्थतन्त्रको…

पोखरामा ‘आलु महोत्सव’

 चैत २०, २०७९

गण्डकी, २० चैत : एघारौँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’ आउँदो आइतबारदेखि सुरु हुँदैछ । पोखरा महानगरपालिका–२५ हेम्जामा आयोजना हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजक विष्णु पादुका क्लबले जनाएको छ…

बिक्न छाडे काम्लो, बख्खु र घुम

 चैत २०, २०७९

ढोरपाटन, २० चैत : बागलुङको उच्च पहाडी क्षेत्रमा अहिले पनि थुप्रै भेडापालक कृषक छन् । हिउँद–बर्खामा लेकबेँसी गर्दै उनीहरुले भेडाबाख्रा पाल्दै आएका छन् । निसीखोला, तमानखोला र ढोरपाटनका उच्च पहाडी…

व्यावसायिक कृषिमा जुटे भोजपुर कोटका किसान

 चैत २०, २०७९

भोजपुर, २० चैत : भोजपुर कोटका किसान व्यावसायिक कृषिमा जुटेका छन् । व्यावसायिक कृषिमा लागेर उनीहरुले मनग्य आम्दानीसमेत गर्दै आएका छन् । पराम्परागतरुपमा खेती गरिरहेका उनीहरु टेम्केमैयुङ गाउँपालिका–६ वडा कार्यालयले…

मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र निर्माण हुँदै

 चैत २०, २०७९

मुस्ताङ, चैत २० : मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र बन्ने भएको छ । स्याउको राजधानीको रुपमा परिचित मार्फामा पर्याप्त मात्रामा स्याउ भण्डारण गर्नको लागि एक करोड ४१ लाख लागतमा…

स्ट्रबेरी खेतीबाट मनग्य आम्दानी

 चैत २०, २०७९

मध्यविन्दु, २० चैत : नवलपरासी९बर्दघाट सुस्तापूर्व०को कावासोती नगरपालिका–७ मा मिश्रा पराजुलीले व्यावसायिक स्ट्राबेरी खेती सुरु गर्नुभएको छ । उहाँले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेको छ । यस क्षेत्रमै पहिलो…

पुष्प मेलामा ८४ लाखको कारोबार

 चैत १९, २०७९

काठमाडौँ, १९ चैत : पुष्प व्यवसायको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित सुरु भएको २४औँ फ्लोरा एक्स्पो मेलामा लक्ष्यभन्दा बढी रु ८४ लाखको आर्थिक कारोबार भएको छ । यही चैत १७ देखि…

केरा बेचेर वार्षिक रू डेढ करोडभन्दा बढी आम्दानी

 चैत १९, २०७९

गलेश्वर, १९ चैत : पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको रूपमा पहिचान बनाएको म्याग्दीको बेनी…

कर्मले बदलिएको नाम ‘तरकारी काका’

 चैत १९, २०७९

ढोरपाटन, १९ चैत : घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा हुनुहुन्छ टीकाराम सापकोटा । बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा…