कृषि

बेमौसमी वर्षाले मुुस्ताङमा स्याउ उत्पादन घट्यो

 असोज २४, २०८०

म्याग्दी, २४ असोज : गत वर्ष रू एक लाख साठी हजारको स्याउ बेचेका मुुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका राजेन्द्र थकालीले यस वर्ष रू एक लाख बीस हजारको मात्र बिक्री गर्नुभयो ।…

धानमा ‘कालो पोके’ रोग

 असोज २४, २०८०

तुलसीपुर (दाङ), २४ असोज : यहाँका किसानले लगाएको धानमा कालो पोके रोग देखा परेको छ । हाइब्रिड ‘युएस ३१२’ जातको धान लगाएका सबै किसानको बालीमा कालो पोके रोग देखा परेको…

कृषि पेसाबाट वार्षिक १२ लाख आम्दानी

 असोज २४, २०८०

दमौली (तनहुँ), २४ असोज : तनहुँको भिमाद नगरपालिका–३ शेर्का आपस्वाँराका धनबहादुर थापाको दैनिकी कृषिमा बितिरहेको छ । पचास वर्षीय थापाले मौरी, कुखुरा र बाख्रापालनबाट वार्षिक रू १२ लाख आम्दानी गरिरहनुभएको…

तरकारी खेतीबाटै मनग्य कमाउँछन् पुष्कर

 असोज २४, २०८०

अर्घाखाँची, २४ असोज : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ किमडाँडाका कृषक पुष्करनाथ बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र काँक्रो मात्रै अहिले एक हजार आठ सय बोट लगाउनु भएको छ । सबै बोटमा लटरम्मै…

भित्र्याउने बेलाको मार्सीधानमा ‘ब्लाष्ट’ रोगको सङ्क्रमण

 असोज २४, २०८०

जुम्ला, २४ असोज : जुम्लाको तातोपानी गाउँपालिकाको मार्सीधानबालीमा ब्लाष्ट रोगको सङ्क्रमण देखापरेको छ । भित्र्याउन लागेको याममा रोगले धानबालीलाई सखाप पारेपछि किसान चिन्तित बनेका छन् । स्थानीयवासी धनप्रसाद चौलागाईँले ब्लाष्ट…

कृषिका बहुुविकल्प प्रयोग गर्दै अधिकारी

 असोज २३, २०८०

गण्डकी, २३ असोज : पोखरा महानगरपालिका–३३ बाघमाराका खगेन्द्र अधिकारीको परिवार विगत चार दशकयता व्यावसायिक कृषिमा निरन्तर जुटिरहेको छ । देशमा कृषिप्रतिको अनिच्छाका कारण खेतबारी बाँझिदै गएका अवस्थामा अधिकारी परिवारको क्रियाशीलता…

आलु उत्पादन वृद्धि हुँदा किसान उत्साहित

 असोज २३, २०८०

फुङ्लिङ, (ताप्लेजुङ), २३ असोज : ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष आलु उत्पादनमा वृद्धि भएको छ । केही वर्ष आलु उत्पादन घट्दै गएको थियो तर अहिले उत्पादन सुधार आएसँगै किसान उत्साहित…

पोल्ट्री व्यवसाय संकटमा : व्यवयायी भन्दछन् ‘हाम्रा कुरा कसैले सुनेन’

 असोज २३, २०८०

चितवन, २३ असोज : सानो खोर बनाएर पोल्ट्री व्यवसाय गर्ने साना किसान यो व्यवसायबाट विस्थापित भएका छन् । ठूलो लगानी गरेका व्यवसायी पनि बैंकको ऋणको भरमा छन् । उनीहरुलाई बैंकको…

बरालको मौरीपालन : आफ्ना लागि आम्दानी, अरुका लागि प्रेरणा

 असोज २२, २०८०

गण्डकी, २२ असोज : जीवनको साढे दुुई दशक मौरीपालन व्यवसायमा खर्चिनुभएका पोखरा महानगरपालिका–३३ बागमारामा किसान श्रीभद्र बराल यतिखेर अरुका लागि प्रेरणाको स्रोत बन्नुुभएको छ । लामो समयको मौरीपालन अनुभवले खारिनुभएका…

बाँझिएको जग्गामा टिमुर खेती

 असोज २२, २०८०

बलेवा (बागलुङ), २२ असोज : सुन्दर डोहेरी सुनसान छ । कान्छो धौलागिरिको काखमा रहेको सुन्दर डोहेरी गाउँमा अहिले मानिसको आवाजभन्दा चर्को चरीको चिरीबिरी सुन्न पाइन्छ । वन्यजन्तु र पन्छीले विस्तारै…