कृषि
खाद्य उत्पादनमा योगदान गरेका किसान पुरस्कृत
लुम्बिनी, ४ कात्तिक : लुम्बिनी प्रदेश सरकारले प्रदेशमा उत्कृष्ट किसानलाई पुरस्कृत गरेको छ । विश्व खाद्य दिवस पारेर प्रदेश सरकार कृषि मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयले खाद्य वस्तुमा योगदान गरेका विभिन्न…
दाङमा एक करोड १६ लाख बढीको खसीबोका बिक्री
घोराही, ३ कात्तिक : दाङमा दसैंको अवसरमा एक करोड १६ लाख बढीको खसी तथा बोका बिक्री भएका छन् । जिल्लाका तीनवटा सामाजिक उद्यमी महिला सहकारी संस्थाले दशैंका लागि एक करोड बढीको…
उपभोक्तालाई थप सहुलियत दिन खाद्यले घटायो खसी बोकाको मूल्य
काठमाडौँ, ३ कात्तिक : सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई थप सहुलियत प्रदान गर्न खसीबोका तथा च्याङ्ग्राको मूल्य घटाएको छ । कम्पनीले जीउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्यमा प्रतिकिलो…
ललितपुरका किसानलाई धान भित्र्याउने चटारो
ललितपुर, २ कात्तिक : ललितपुरका खेतीयोग्य जमिनमा धान पहेंलै भएको छ । गतवर्षको भन्दा यस वर्ष धान दसैँअघि नै भित्र्याउनुपर्ने भएकाले किसान खेतमा व्यस्त छन् । दसैँअघि नै धान भित्र्याउनु परेकाले…
गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण
पर्वत, २ कात्तिक : पर्वतमा गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण गर्न थालिएको छ । जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको हो । गाउँपालिकालाई पशुपालनका माध्यमबाट दूध र मासुमा आत्मनिर्भर…
बेमौसमी सुन्तला फलाउँदै खड्का
गलकोट (बागलुङ), २ कात्तिक : सिगानामा दसैँ अगावै फलेका बेमौसमी सुन्तला टोपबहादुर खड्काले प्रतिकेजी एक सयका दरले बिक्री गर्नुभयो । उन्सु जातको सुन्तला उत्पादन गर्दै आउनुभएका खड्काले ‘सिजन’मा तीन लाखको सुन्तला…
बेमौसमी वर्षाले धानबालीमा क्षति
मनहरी (मकवानपुर), १ कात्तिक : बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन् । मङ्गलबार राति आएको हावासहितको पानीले धानबालीमा क्षति पुर्याएको हो । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ सिमलटार,…
वर्षा र हावाहुरीले केराखेतीमा क्षति
टीकापुर (कैलाली), १ कात्तिक : यो समय केरा किसानले उत्पादन बजारमा पठाउने समय हो । कैलालीका किसान आजभोलि उत्पादन भएको केरा बजारमा पठाउन थालेका छन् । केरा तयार भएर आम्दानी…
पाकेको धान खेतमै भिजेपछि किसान चिन्तित
वेदकोट (कञ्चनपुर), ३० असोज : कञ्चनपुरमा बेमौसमी वर्षाले पाकेको धानबाली भिजाएपछि किसान चिन्तित भएका छन् । पाकेको बाली भित्र्याउने समयमा आएको वर्षाले खेतमा धान भिजाएपछि किसान चिन्तित भएका हुन् ।…
किसानको उत्पादन बिक्री नभए सहकारीले किनी दिने
ढोरपाटन (बागलुङ), ३० असोज : बागलुङको गलकोट नगरपालिका–११ रिघाकी आशा श्रीषले व्यवसायिक तरकारी खेती गर्दै आएको वर्षौं भयो । गाउँमा उत्पादन गरेको तरकारी बजारीकरणमा निकै समस्या थियो । दैनिक गाडीमा…
लोकप्रिय
रोजगारी बढाउने गरी काम गछौँः मन्त्री घिसिङ
पुष २३, २०८२
आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
पुष १९, २०८२
साइकलमा रमाउँदै पर्यटक
पुष २१, २०८२
मन्त्री श्रेष्ठ-अनुगमन
पुष २१, २०८२
केन्द्रीय कार्यसम्पादन समितिको बैठक
पुष २१, २०८२






