बिजनेश
एकीकृत भन्सार जाँच चौकी निर्माण सुस्त, १५ प्रतिशत मात्र काम
नेपालगञ्ज, असोज २८ : नेपाल–भारत जमुनाह नाकामा एकीकृत भन्सार जाँच चौकी (आइसीपी) को निर्माण कार्य दुई वर्षभित्र पुरा गर्ने गरी शुरु गरिए पनि समयावधी सकिन लाग्दा हालसम्म १५ प्रतिशत मात्र काम…
दसैंमा पनि रोकिएन तनहुँ जलविद्युत आयोजनाको काम
तनहुँ, असोज २७ : तनहुँ जलविद्युत आयोजनाको काम दशैंको समयमा धमाधम भईरहेको छ । सुरुङ निर्माण र प्रशारण लाईनको काममा कामदार तथा कर्मचारीहरु खटिरहेको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज २…
खसी बोका बिक्रीको कमाईले खुसी छन्, स्थानीय महिला
रामपुर (पाल्पा), असोज २७ : खुमिसरा रानाले यस पटकको दसैँमा मात्रै खसी बिक्री गरेर रु एक लाख ३६ हजार बुझ्नुभयो । दसैँ पर्वलाई छवटा खसी उत्पादन गरी राम्रै आम्दानी हुँदा उहाँलाई…
मध्यपहाडी राजमार्ग : ९५ प्रतिशत काम सकियो
कास्की, असोज २७ : राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण…
च्याङ्ग्रा नआउँदा महँगियो दशैँ
हुम्ला, असोज २७ : कोरोना कहरले हिल्सा नाका बन्द हुँदा हुम्लाका स्थानीयको दशैँ महँगो भएको छ । स्थानीय खसीभन्दा सस्तोमा पाइने च्याङ्ग्रा चीनको ताक्लाकोट र चुवाँखोला नाकाबाट आयात नभएपछि खसीको…
सदरमुकाम बेनीमा सञ्चालित पसलको अनुगमन
बेनी, असोज २६ : नेपालीको महान् पर्व विजया दशमीको पूर्वसन्ध्याको अवसरमा पारेर म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित पसलहरुको अनुगमन गरिएको छ । बेनी बजार क्षेत्रमा सञ्चालित विभिन्न प्रकृतिका पसलको जिल्ला प्रशासन कार्यालय…
यात्रुलाई हवाई टिकट पाउन मुस्किल
काठमाडौं, असोज २५ : नेपालीको मुख्य चाड दशैं तथा तिहारमा हुम्लाबाट जिल्ला बाहिर जाने यात्रुलाई टिकट पाउनै मुस्किल भएको छ । हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै यातायातको साधन हवाई जहाज…
प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण, डाँडा कटानका लागि सहजीकरण गर्ने प्रतिवद्धता
गण्डकी, असोज २५ : प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्यप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन विमानस्थलको आज निरीक्षण पश्चात…
दशैंमा देश दर्शन, यी हुन् नेपालका घुम्नै पर्ने स्थान
काठमाडौं, असोज २५ : शरद ऋतु, खुलेको निलो आकाश । सबैतिर हरियाली र स्वच्छ वातारवण । चाडवार्डको माहोल । स्वदेशभित्र घुम्नका लागि उपयुक्त मौसम, यो रमाइलो माहोलमा घुम्न कसलाई पो मन…
लगानी बोर्डद्वारा ७३ अर्ब बराबरको लगानी स्वीकृति
काठमाडौँ, असोज २३ : ठूला परियोजनाको संयोजन र व्यवस्थापन गर्दै आएको लगानी बोर्डले रु ७३ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बोर्डको बैठकले दुईवटा…
लोकप्रिय
नेपाली कम्युनिष्ट एकता प्रकरण : नेता जुट्दै, जनता टाढिँदै
कार्तिक १९, २०८३
नेपाली कम्युनिष्ट एकता प्रकरण : नेता जुट्दै, जनता टाढिँदै
कार्तिक १९, २०८३






