बिजनेश
नवीकरणीय ऊर्जामा लगानी गर्न मन्त्री भुसालको आग्रह
काठमाडौं, माघ २ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा नवीकरणीय ऊर्जामा लगानी गर्न आह्वान गर्नुभएको छ । साथै उहाँले नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य गरेर लाभान्वित हुन विश्व समुदायलाई…
नेप्सेमा उच्च अङ्कको वृद्धि
काठमाडौँ, माघ २ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले बढेको छ । नेप्से ६९ अङ्कले बढेर दुई हजार ९२६.७४ मा पुगेको छ । यस्तै…
फुजी स्याउ खेतीमा आकर्षण
जुम्ला, माघ २ : इटालियन फुजी स्याउप्रति जुम्ली किसानको आकर्षण बढेको छ । रोपेको एक वर्षमै उत्पादन हुन थालेपछि अहिले जुम्लामा फुजी स्याउ रोप्नेको सङ्ख्या बढेको छ । स्याउ उत्पादन तथा…
बैङ्क मर्जर र एक्विजिसन : नबिल र एनबी जोडिँदै इन्भेस्टमेन्ट र हिमालयनको अस्वीकृत
काठमाडौँ, माघ १ : नेपालमा बैङ्क प्रणालीबाहिर हुने अवैध कारोबारको रकम विदेशसम्म पुग्ने गरेको छ । त्यस्तो धन विदेश पु-याएर लुकाउने क्रम बढ्दा मुलुकको आर्थिक सुशासन र अर्थतन्त्रमा समेत गम्भीर असर…
नेप्सेमा उच्च अङ्कको वृद्धि, दुई कम्पनीको शेयरमा सर्किट
काठमाडौं, पुस २५ : साताको पहिलो दिन आइतबार नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७३.०५ अङ्कले बढेर दुई हजार ७६५.५१ मा पुगेको छ । यस्तै,…
गाउँमै उखु उद्योग खुलेपछि…
महेन्द्रनगर, पुस २५ : एक दशकअघिसम्म भारतीय व्यापारीलाई उखु बिक्री गरे पनि रकम नपाएको पीडा सहेकी कञ्चनपुरको बेलौरी नगरपालिका–७ की उर्मिला चौधरी हिजोआज भने त्यो तनावबाट मुक्त हुनुहुन्छ । “१५…
चालू आवको चार महिनामा एक अर्ब १७ करोडको काजु र बदाम आयात
काठमाडौं, पुस २५ : सोधपुछ गर्ने हो भने काजु र बदामको स्वाद नपाउने व्यक्ति यहाँ भेटिदैन तर उत्पादनमा खासै साचो दखाएको पनि पाइँदैन । निजी क्षेत्रको केही चासो देखिए पनि…
हिउँले रोकिएका कन्टेनर तातोपानी भित्रिन थाले
सिन्धुपाल्चोक, पुस २५ : साता दिनअघि हिमपातका कारण तिब्बतको खासा र न्यालम क्षेत्रमा रोकिएका मालबाहक कन्टेनर (१३७५ साइजका चिनियाँ टेलर) तातोपानी नाका भित्रिन थालेका छन् । अहिले खासा क्षेत्रबाट दैनिक…
हुवासिन सिमेन्टको परीक्षण उत्पादन सुरु
धादिङ, पुस २५ : लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादनको कार्यक्रम सम्पन्न गरेको छ । परीक्षण उत्पादनका लागि हुवासिन सिमेन्टका चिनियाँ प्रतिनिधिसहित यहाँस्थित चिनियाँ दूतावास तथा…
कालीगण्डकी करिडोर : मुस्ताङमा कालोपत्रे
मुस्ताङ, पुस २५ : राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकको लक्ष्यअनुसार निर्माण हुन सकेको छैन । उत्तर–दक्षिण जोड्ने रणनीतिक सडकका रूपमा रहेको सो आयोजना सुरु भएको पाँच वर्षमा ६५ प्रतिशतमात्र भौतिक प्रगति…
लोकप्रिय
नेपाली कम्युनिष्ट एकता प्रकरण : नेता जुट्दै, जनता टाढिँदै
कार्तिक १९, २०८३
नेपाली कम्युनिष्ट एकता प्रकरण : नेता जुट्दै, जनता टाढिँदै
कार्तिक १९, २०८३






