बिजनेश

आलु–मकै छाडेर किबीतिर किसान

 चैत २८, २०७८

भोजपुर, चैत २८ : आलु तथा मकैबाट भन्दा राम्रो आम्दानी हुन थालेपछि जिल्लाका कृषक व्यावसायिक किबीखेतीतर्फ आकर्षित भएका छन् । बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरिसकेपछि लामो…

तीन वर्षमा एक किलोमिटर सडक कालोपत्र

 चैत २८, २०७८

झापा, चैत २८ : धुलाबारी–भद्रपुर जोड्ने सडक निर्माणकार्य बजेट अभावमा एक किलोमिटर मात्र कालोपत्र भएको छ । आर्थिक वर्ष २०७९ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँगको ठेक्का सम्झौता…

एकल महिला र विधुरलाई मासिक भत्ता

 चैत २८, २०७८

काभ्रेपलाञ्चोक, चैत २८ : यहाँका दुई स्थानीय तहले एकल महिला तथा विधुर (एकल पुरुष)लाई समाजिक सुरक्षा भत्ता वितरण थालेका छन् । दुवै तहले चैतदेखि लक्षित वर्गलाई रु दुई हजारका दरले…

एमाले अध्यक्ष ओलीद्वारा हलेसीमा चार लाख भेटी

 चैत २८, २०७८

खोटाङ, चैत २८ : नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिरलाई रु दुई लाख र हलेसी मारतिका गुम्बालाई रु दुई लाख भेटी पठाउनुएको छ ।…

प्रतितोला रु २०० ले घट्यो सुनको मूल्य

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु एक लाख १०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख…

वैशाख १ देखि स्वघोषणा अनिवार्य

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : सरकारले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिले अबदेखि स्वघोषणापत्र अनिवार्य रूपमा भर्नुपर्ने व्यवस्थाको तयारी गरेको छ । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश…

माछाका भुरा बिक्रीमा कमी

 चैत २८, २०७८

कञ्चनपुर, चैत २८ : शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टिका पल्टु चौधरी आफूले उत्पादन गरेको माछाका भुरा बजारमा बिक्री नहुँदा समस्यामा पर्नुभएको छ । कोरोनाको सङ्क्रमणका कारण ह्याचरीमा उत्पादन भएका भुरा बिक्री नहुँदा…

जुर्मुराउँदै पर्यटन व्यवसाय : ठमेलका होटल भरिभराउ

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : वसन्त ऋतुको आगमन पर्वतारोहण र पदयात्राका लागि उपयुक्त मौसम मानिन्छ । त्यसैले हजारौँ सङ्ख्याका विदेशी पर्यटक पर्वतारोहण र पदयात्राका लागि नेपालका गन्तव्यतिर लम्किरहेका छन् । कोभिड–१९ कहरपछि…

विदेशी विनिमय सञ्चिति बढाउने पहल सुरु

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : विदेशी विनिमय सञ्चिति बढाउन आयात नियन्त्रण तथा बाह्य क्षेत्रबाट विदेशी मुद्रा आप्रवाह बढाउन एकसाथ पहल भएको छ । त्यसका लागि अर्थ मन्त्रालयले पहल गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले…

अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय

 चैत २७, २०७८

काठमाडौँ, चैत २७ : वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैङ्कर्स सङ्घले अति आवश्यक बाहेकका वस्तुको प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ । आज बसेको सङ्घको बैठकले अत्यावश्यक…