बिजनेश
देशकै ठूलो सौर्य फार्मबाट २५ मेगावाट विद्युत् उत्पादन
त्रिशूली, भदौ २७ : नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको देशकै ठूलो सोलार फार्म (प्लान्ट) बाट २५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । एक वर्षभित्र काम सम्पन्न गर्ने…
केन्द्र सरकारसँगको सहकार्यमा ताप्लीमा पुग्यो बिजुली
कटारी, भदौ २७ : उदयपुरको उत्तरपश्चिमी पहाडी गाउँपालिका ताप्ली गाउँपालिकामा पहिलो पटक बिजुली पुगेको छ । गाउँपालिकामा पहिलो पटक केन्द्रीय प्रशारणको विद्युत् जोडिएको हो । गाउँपालिकाका अध्यक्ष ढुङ्गाराज विश्वकर्माले गाउँपालिकामा…
भोजपुरमा पशुको कृत्रिम गर्भाधान सेवा सुरु
भोजपुर, भदौ २७ : यहाँ पहिलोपटक पशुचौपायाको कृत्रिम गर्भाधान (फार्टिलाइजेसन) सेवा सुरुआत गरिएको छ । नश्ल सुधार गरेर पशुलापनमा संलग्न किसानको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यले सो सेवा सुरु गरिएको हो…
कृषियोग्य जमिन जोगाउन सरकारले अगाडि सा-यो यस्तो नीति
काठमाडौँ, भदौ २६ : सहरी तथा सहरोन्मुख क्षेत्रमा क्रमशः कृषियोग्य जमिन घट्दै गएको पाइएपछि सरकारले त्यसलाई नियन्त्रण गर्ने लक्ष्यका साथ जमिनलाई विभिन्न १० भागमा वर्गीकरण गर्ने नीति पूर्णरुपमा कार्यान्वयन गर्ने…
जुम्ली स्याउ बजारीकरणका लागि महोत्सव हुँदै
जुम्ला, भदौ २६ : यहाँको स्याउलाई बजारीकरण गर्नका लागि तेस्रो स्याउ महोत्सव हुने भएको छ । यही भदौ २८ गते सदरमुकाम खलङ्गामा स्याउ महोत्सव हुने आयोजना कान्जिरोवा टाईम्स मासिक पत्रिकाले…
उत्कृष्ट क्यामेरा भएका मोबाइलको बिक्री बढी
काठमाडौँ, भदौ २६ : पछिल्लो समय आम मानिसले स्मार्ट जीवन बिताउन चाहान्छन् । आधुनिक युगको सुरुआतसँगै मानिसका आवश्यकता थपिँदै गएका छन् । अहिले सूचना प्रविधि अनिवार्य आवश्यकताभित्र पर्न थालेको छ । प्रविधिमध्ये…
नेपालमै कमाएर विदेशीले लैजान्छन् बर्सेनि अर्बौं रुपैयाँ
काठमाडौँ, भदौ २६ : नेपालीले विदेशमा काम गरेर पठाएको विप्रेषणबाट अर्थतन्त्रलाई ठूलो भरथेग त भइरहेकै छ तर नेपाल विप्रेषण ल्याउने मुलुकमात्र भने होइन । नेपालमै कमाएर विदेशीले बर्सेनि अर्बौं रुपियाँ…
कार्गो कुर्दै भैरहवा विमानस्थल
भैरहवा, भदौ २५ : साउनको ११ गते भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी पहिलो पटक कार्गो सामग्री बाहिर निर्यात गरियो । काठमाडौँको हिमालेक्स टे«डर्सले नेपाली उत्पादन राइजिङ स्टार कार्गो प्रालिमार्फत…
पूर्वाधार क्षेत्रमा लगानी वृद्धि गर्ने उपायको खोजी गरौँ : अर्थमन्त्री
काठमाडौँ, भदौ २४ : अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक लगानीमा वृद्धि हुन बचत बढ्न जरुरी रहेको बताउनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घले संयुक्तरुपमा आयोजना गरेको…
हेजिङको विषयमा राष्ट्र बैङ्क र कर्मचारीले बुझेनन् : अर्थमन्त्री
काठमाडौं, भदौ २४ : अर्थमन्त्री जनार्दन शर्माले नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउने हेजिङको विषयमा राष्ट्र बैङ्क र कर्मचारीहरूले नबुझेको बताउनुभएको छ । शुक्रवार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार…
लोकप्रिय
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
कृषिमन्त्री चौधरी टर्की प्रस्थान
कार्तिक २५, २०८३
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
कार्तिक २५, २०८३
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
कार्तिक २५, २०८३






