बिजनेश

छठका लागि जनकपुरमा मात्रै तीन करोडको केरा आयात

 कार्तिक १३, २०७९

धनुषा, कात्तिक १३ : छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु तीन करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका बर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । केरा…

छठका लागि जनकपुरमा मात्रै तीन करोडको भारतीय केरा

 कार्तिक १२, २०७९

धनुषा, कात्तिक १२ : छठ पर्वका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले माग धान्न सक्दैन । छठ पर्वमा सिङ्गै केराको घरी…

कांग्रेसको सङ्कल्पपत्रः वार्षिक न्यूनतम सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

 कार्तिक १२, २०७९

– सिबी अधिकारी काठमाडौँ, कात्तिक १२ : उदार नीति, निजीकरण र खुला बजारको आर्थिक सवलीकरणका मुद्दालाई स्थापित गर्दै मुलुकको आर्थिक विकासमा अग्रणी भूमिका खेल्दै आएको नेपाली कांग्रेसले अर्थतन्त्रलाई पुनः चलायमान…

बजेट अभावमा नेत्रलाल रङ्गशाला अलपत्र

 कार्तिक १२, २०७९

देउखुरी, कात्तिक १२ : घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा नेत्रलाल अभागी रङ्गशाला निर्माण गर्ने भनेर लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्बाट २०७५ भदौ २० गते निर्णय भयो । सोही आधारमा प्रदेश सरकारले सबै नगरपालिका र…

राष्ट्र बैंकको नयाँ निर्देशिकाका बारेमा छलफल

 कार्तिक १२, २०७९

चितवन, कात्तिक १२ : नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा ‘ऋणको चालू पुँजीमा राष्ट्र बैंकको नयाँ निर्देशिका र यसको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै…

फक्ताङलुङका किसानलाई अलैँची घर भित्र्याउनै चटारो

 कार्तिक ११, २०७९

फुङ्लिङ, कात्तिक ११ : नेपालीको महान चाड तिहारले गाउँघर झिलिमिली छ । घर, आँगनमा सयपत्री र मखमली फूलले ढकमक्क सझिएको छ । फक्ताङलुङ गाउँपालिका अलैँची किसानलाई देउसी भैलोमा नाचगान गरेर…

बङ्गुरपालक किसानलाई बजारको अभाव

 कार्तिक ११, २०७९

कञ्चनपुर, कात्तिक ११ : कञ्चनपुरका बङ्गुरपालक किसानलाई बजारको अभाव भएको छ । बङ्गुरको बजारमा मागभन्दा उत्पादन बढी भएपछि बजार खोज्दै हिँडनुपर्ने अवस्था सिर्जना भएको छ । शुक्लाफाँटा नगरपालिका–१० झलारीमा एक…

‘जग्गा बेच्दै धान किनेर खाने बढे’

 कार्तिक ११, २०७९

टीकापुर, कात्तिक ११ : कैलालीको टीकापुरमा आर्थिक विकास र दिगोपनका लागि सरोकारवालासँग छलफल भएको छ । छलफल कार्यक्रममा सहभागीले आर्थिक गतिविधि बढेमा विकास सम्भव हुने भएकाले त्यसतर्फ ध्यान पर्ने बताए ।…

विदेशी फलफूलको प्रभाव बढ्दै

 कार्तिक १०, २०७९

काठमाडौं, कात्तिक १० : यतिबेला फलफूल व्यवसायीहरूले तिहारलाई लक्षित गरी स्याउ, केरा, सुन्तला, मौसम, नरिवल आदि फलफूल स्वदेश तथा विदेशबाट उपत्यका भित्र्याउने गर्छन् । कालीमाटी, कुशेश्वर, बल्खु, जडीबुटी, एकान्तकुना, जोरपाटी,…

पाँच अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक स्थापना गरिने

 कार्तिक ०८, २०७९

दमौली, कात्तिक ८ : कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्ने उद्देश्यसहित रु पाँच अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक स्थापना हुने भएको छ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार परियोजना निर्माण गरिरहेको आरकेडी…