बिजनेश

चार महिनामा बजेट खर्च साढे १९ प्रतिशत

 मंसिर ०१, २०७९

काठमाडौँ, मङ्सिर १ : चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारी बजेट खर्च साढे १९ प्रतिशत मात्रै भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म रु तीन खर्ब ५०…

कर दिवस साताव्यापी रुपमा मनाइँदै, गतवर्ष थपिए साढे सातलाख करदाता

 मंसिर ०१, २०७९

काठमाडौँ, मङ्सिर १ : राष्ट्रिय कर दिवस साताव्यापी रुपमा मनाइने भएको छ । आन्तरिक राजस्व विभागले आजदेखि एक हप्तासम्म विभिन्न कार्यक्रम गरेर कर दिवस मनाउन लागिएको जानकारी दिएको छ ।…

तोलामा चार सयले घट्यो सुनको मूल्य

 मंसिर ०१, २०७९

काठमाडौँ, मङ्सिर १ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला रु चार सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजार चार सयमा कारोबार…

विद्युतीय भुक्तानीबाट हुने कारोबार बढ्दो

 कार्तिक ३०, २०७९

काठमाडौँ, कात्तिक ३० : प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय विद्युतीय भुक्तानीमा वृद्धि भएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनासम्मको मुलुकको वर्तमान आर्थिक…

विदेशी मुद्राको सञ्चिति बढ्यो

 कार्तिक ३०, २०७९

काठमाडौँ, कात्तिक ३० : लामो समयदेखि घट्दो क्रममा रहेको वैदेशिक मुद्राको सञ्चिति क्रमशः बढ्न थालेको छ । सरकारले केही वस्तुको आयातमा गरेको कडाइ गरेसँगै वैदेशिक मुद्राको सञ्चितिमा सुधार भएको हो…

नेपाल बैंक : असफलताको नमिठो पाठदेखि सफलताको कथासम्म

 कार्तिक ३०, २०७९

काठमाडौँ, कात्तिक ३० : नेपालको पहिलो बैंक कुन होला रु आम मानिसलाई सोध्दा सहजै उत्तर दिन्छन्- नेपाल बैंक । मुलुकको नामबाटै राखिएको यो बैंकको आफ्नै गौरवपूर्ण इतिहास छ । नियामक…

राजस्व चुहावट गरेको आरोपमा मुद्दा

 कार्तिक ३०, २०७९

काठमाडौँ, कात्तिक ३० : राजस्व अनुसन्धान विभागले भन्सार महसुल र मूल्य अभिवृद्धि कर छली गरी राजस्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा चलाएको छ । सर्लाहीको हरिवन नगरपालिका– ११ का…

तीन महिनामा दुई खर्ब ८१ अर्ब विप्रेपण भित्रियो

 कार्तिक ३०, २०७९

काठमाडौँ, कात्तिक ३० : गतवर्षको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा विप्रेपण आप्रवाहमा १७ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा दुई खर्ब ८१ अर्ब पाँच करोड विप्रेषण भित्रिएको छ…

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

 कार्तिक ३०, २०७९

काठमाडौँ, कात्तिक ३० : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ४० अङ्क बढेर एक…

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

 कार्तिक २९, २०७९

काठमाडौँ, कात्तिक २९ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलब ५९ अङ्कले ओरालो लागेर एक…