बिजनेश
रासायनिक मल सहज गर्न सहकार्य
गलकोट, पुस १० : सरकारले कृषकका लागि अनुदानमा उपलब्ध गराउने रासायनिक मलको सहज आपूर्ति र मूल्य एकरुपताका लागि यहाँको नगरपालिकाले चासो देखाएको छ । सहजरूपमा रासायनिक मल नपाउने र मूल्यमा…
बङ्गुर बिक्री नहुँदा व्यवसायी चिन्तित
वालिङ, पुस ९ : बङ्गुर बिक्री नहुँदा यहाँका व्यवसायी चिन्तित छन् । स्याङ्जा वालिङ–९ पिपलटारीस्थित इन्द्रेणी बङ्गुर फार्ममा बिक्रीका लागि तयारी अवस्थामा माउ तथा पाठापाठी छन् तर बजार नपाउँदा समस्या…
लगानीअनुसारको प्रतिफल नपाएको पेट्रोलियम व्यवसायीको गुनासो
भैरहवा,पुस ९ : पेट्रोलियम व्यवसायीले आफ्नो व्यवसायमा लगानीअनुसारको प्रतिफल नभएको गुनासो गरेका छन् । व्यवसायीको सञ्चित मुनाफा र व्यवसायीको ग्यारेन्टीको पनि सुनिश्चितता हुनुपर्नेमा त्यस्तो नभएको उनीहरुको भनाइ छ । पेट्रोलियम…
च्याउ खेतीबाट मासिक दुई लाख कमाउँदै निखिल
रेसुङ्गा, पुस ९ : केही गर्छु भन्ने इच्छा शक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले छेक्दो रहेछ । विश्वास पनि अरूले गर्न नपर्ने रहेछ । जब…
हवाई भाडाको ‘कार्टेलिङ’ अध्ययन गर्न पर्यटन मन्त्रालयद्वारा निर्देशन
काठमाडौँ, पुस ९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाई उडानमा हुँदै आएको ‘कार्टेलिङ’ अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको छ । आन्तरिक उडान…
अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी हुने
काठमाडौँ, पुस ९ : काठमाडौँमा ‘अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी’ हुने भएको छ । जुत्ता उत्पादक सङ्घ नेपालको आयोजनामा यही पुस २१ देखि २३ गतेसम्म उक्त प्रदर्शनी हुन लागेको हो ।…
उहिले निकुञ्ज विस्थापित, अहिले तरकारीबाट लखपति
महेन्द्रनगर, पुस ८ : विसं २०५८ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा रामबहादुर चौधरीको परिवार त्यहाँबाट विस्थापित भएर यहाँको बेलौरी नगरपालिका–३ खिरिया (पणाव) पुग्यो । शुक्लाफाँटा निकुञ्जको तत्कालीन पणाव गाउँका…
उन्नाइस किलो अर्धठोस सुनसहित सुडानी नागरिक पक्राउ
काठमाडौँ, पुस ८ : काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले आज १९ किलो अर्धठोस अवस्थाको सुनसहित एक सुडानी नागरिकलाई पक्राउ गरेको छ । आज अपराह्न ३ बजेको समयमा फ्लाई…
भरतपुर महानगरद्वारा ७२ छोरीको बीमा
चितवन, पुस ८ : भरतपुर महानगरपालिकाले महानगरभित्र स्थायी बसोबास गरेका ७२ जना छोरीको जीवन बीमा गरेको छ । महानगरपालिकाले विसं २०७९ जेठ ११ गतेको निर्णयअनुसार महानगरभित्र जन्मिएका छोरीको बीमा गरेको…
सुन्तलाको मौसमसँगै भीडभाड सुन्तलाबारी होमस्टे
वालिङ, पुस ८ : यतिबेला बोटमा सुन्तला लटरम्म फलेका छन् । विगतका वर्षभन्दा यसवर्ष सुन्तला धेरै फलेकाले पनि बोट झुकेका छन् । दाना धेरै फलेकाले बोट तथा हाँगालाई आड दिन…
लोकप्रिय
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
कृषिमन्त्री चौधरी टर्की प्रस्थान
कार्तिक २५, २०८३
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
कार्तिक २५, २०८३
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
कार्तिक २५, २०८३






