बिजनेश

नेप्से परिसूचक ११.६९ अङ्कले वृद्धि

 असार ११, २०८०

काठमाडौं, ११ असार : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ६९ अङ्कले उकालो…

रेसुङ्गा नगरपालिकाको बजेट करिब ७२ करोड

 असार ११, २०८०

गुल्मी, ११ असार : गुल्मीको रेसुङ्गा नगरपालिकाले झण्डै ७२ करोडको बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष २०८०–८१ का लागि रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले ७१ करोड ८८ लाख…

पोखरा महानगर : बजेटको ठूलो हिस्सा पूर्वाधारमा

 असार ११, २०८०

गण्डकी, ११ असार : पोखरा महानगरपालिकाले आगामी आव ०८०÷०८१ को बजेटमा पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ । भौतिक पूर्वाधार, पर्यटन, सहरी विकासलगायत क्षेत्रमा रु दुई अर्ब ७० करोड बजेट…

काठमाडौँ महानगरले ल्यायो रु २५ अर्ब ५४ करोड बजेट

 असार १०, २०८०

काठमाडौँ, १० असार : काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ । आज राष्ट्रिय सभागृहमा काठमाडाैँ…

नेप्से परिसूचक ६२ अङ्कले बढ्दा करिब साढे ६ अर्बको कारोबार

 असार १०, २०८०

काठमाडौँ, १० असार : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव तीन प्रतिशत अर्थात् ६२ दशमलव २१ अङ्कले बढेर दुई हजार…

तुलसीपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ७९ करोड

 असार १०, २०८०

तुलसीपुर, १० असार : तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०–८१ को कूल बजेट एक अर्ब ७९ करोड ४५ लाख ६९ हजार आएको छ । पालिकाले गतवर्ष एक अर्ब ८६ करोड ४७ लाखको…

घोडाघोडी, गौरीगङ्गा र बर्दगोरियाको बजेट सार्वजनिक

 असार १०, २०८०

घोडाघोडी  (कैलाली) १० असार : कैलालीको मध्येक्षेत्रमा रहेका बर्दगोरिया गाउँपालिका, घोडाघोडी र गौरीगङ्गा नगरपालिकाले आईतबार आर्थिक वर्ष २०८०-०८१ को बजेट सार्वजनिक गरेका छन् । घोडाघोडी नगरपालिकाको नगर सभाको १७ औ‌ अधिवेशनमा नगर उपप्रमुख…

विराटनगर महानगरको बजेट तीन अर्ब २८ करोड ५० लाख

 असार १०, २०८०

विराटनगर, १० असार : विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि  ३ अर्ब २८ करोड ५० लाखको अनुमानित विनियोजन पेस गरेको छ । विराटनगर महानगर उपप्रमुख शिल्पा निराला कार्कीले वार्षिक…

ललितपुर महानगरको बजेट ६ अर्ब ५० करोड रुपियाँ

 असार १०, २०८०

काठमाडौं, १० असार : ललितपुर महानगरले आगामी आर्थिक बर्ष २०८०–८१ का लागि ६ अर्ब ५० करोड रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आइतबार नगरसभा बैठकमा बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख…

सिन्धुलीको छ स्थानीय तहको बजेट सार्वजनिक

 असार १०, २०८०

सिन्धुलीमाढी, १० असार : सिन्धुली जिल्लाका नौ वटा स्थानीय तहमध्ये छ वटाले आईतबार आगामी आर्थिक वर्ष ०८०-०८१ को लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । कमलामाई नगपालिका, दुधौली…