बिजनेश

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या : गभर्नर

 असार २२, २०८२

काठमाडौँ, २२ असार : नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि र साना तथा मझौला उद्यमजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या देखिएको बताउनुभएको…

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

 असार २२, २०८२

म्याग्दी, २२ असार : जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटका कृषकले बेमौसमी बन्दाखेती गरेर वार्षिक रु एक करोडबढी रकम गाउँमा भित्र्याउने गरेका छन् । अनुकूल भूगोल र हावापानी, राम्रो बजारभाउ पाउने…

लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर

 असार २१, २०८२

सिरहा, २१ असार : सिरहाको प्रमुख भन्सार कार्यालय माडरले चालु आर्थिक वर्ष २०८१÷८२ को ११ महिनामा राजस्व असुलीको लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयका अनुसार असार…

पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

 असार २१, २०८२

ढोरपाटन (बागलुङ), २१ असार : बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड । त्यही पहाडका डाँडैभरि सेताम्मे भेडाका बथान । छेउछाउमा बाँसको चित्रा र प्लास्टिकका त्रिपालले बेरिएका…

भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब

 असार २१, २०८२

वीरगञ्ज (पर्सा), २१ असार : चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल रु ५२ अर्ब ५८ करोड मूल्यको आयात भएको छ । गत आवको सोही अवधिको…

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

 असार २१, २०८२

काठमाडौँ, २१ असार : सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागु गर्न…

‘जलविद्युत्को सेयरमार्फत जनतालाई समृद्ध बनाउन सरकार प्रयासरत छ’

 असार २०, २०८२

काठमाडौँ, २० असार : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् आयोजनाको सेयरमार्फत गरिब तथा विपन्न नागरिकलाई समृद्ध बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सोमबारदेखि…

किसानलाई फलफूलका बिरुवा वितरण

 असार २०, २०८२

कञ्चनपुर, २० असार : किसानलाई फलफुल खेतीतर्फ आकर्षित गर्न यहाँस्थित कृष्णपुर नगरपालिकाले एक हजार आठ सय ४४ फलफूलका बिरुवा अनुदानमा वितरण गरेको छ । नगरपालिकाको कृषि विकास शाखाले चालु आर्थिक…

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत

 असार २०, २०८२

कैलाली, २० असार : कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै, लोकबहादुर मडै र मानबहादुर मडैले संयुक्त साझेदारीमा गेटामा रहेको आँप बगैँचा भाडामा लिएर व्यवसाय गर्दै आउनुभएको छ ।…

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित

 असार २०, २०८२

काठमाडौँ, २० असार : राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन् । सभाको आजको बैठकबाट आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित भएका हुन् । राष्ट्रियसभाले…