बिजनेश
कोशी प्रदेश प्रमुखद्वारा आर्थिकलगायत दुई अध्यादेश जारी
विराटनगर, २४ भदौ : कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले आज दुईवटा अध्यादेश जारी गर्नुभएको छ । नेपालको संविधानको धारा, २०२ को उपधारा (१) बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश…
सहकारीपीडितलाई उजुरी गर्न अपिल
म्याग्दी, २४ भदौ : जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट पीडित भएकालाई उजुरी गर्न अपिल गरेको छ । एक वर्षअघि बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सहकारी…
चैतदेखि पाइपलाइनबाट पेट्रोल आयात
काठमाडौँ, २४ भदौ : नेपाल आयल निगमले आगामी चैत महिनादेखि पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी काम अगाडि बढाएको छ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि…
कोरलामा लाग्ने अन्तरदेशीय व्यापार मेला चार वर्षदेखि रोकिँदा स्थानीय मर्कामा
म्याग्दी, २४ भदौ : मुस्ताङको कोरला नाकामा परम्परागत रूपमा लाग्ने अन्तरदेशीय व्यापार मेला रोकिँदा माथिल्लो मुस्ताङका स्थानीयको जनजीवन प्रभावित भएको छ । कोभिड–१९ को महामारीका कारण चार वर्षदेखि व्यापार मेलाको आयोजना…
लालबन्दीबाट साउन महिनामा १४ करोडभन्दा बढीको तरकारी निकासी
सर्लाही, २३ भदौ : लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रु १४ करोडभन्दा बढीको तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ स्थित रहेको…
बागमती प्रदेशमा चार हजार युवालाई रोजगारी कार्यक्रमको तयारी
मनहरी (मकवानपुर), २३ भदौ : बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मुक्तानले चालु आर्थिक वर्षमा करिब चार हजार युवालाई रोजगारीका लागि कार्यक्रम गर्ने तयारी गरेको बताउनुभएको छ । मन्त्रालयले युवालाई…
श्रीलङ्कामा तीन अर्ब ८० करोड अमेरिकी डलर रेमिट्यान्स भित्रियो
कोलम्बो, २३ भदौ : श्रीलङ्काले यो बर्षको पहिलो छ महिनामा तीन अर्ब ८० करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको शनिबार जनाएको छ । जनवरीदेखि अगष्टसम्मको अवधिमा यहाँका आप्रवासी कामदारले तीन अर्ब ८०…
‘गैरवित्तीय क्षेत्रमा सम्पत्ति शुद्धीकरणको जोखिम उच्च’
काठमाडौँ, २३ भदौ : ‘एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ’ (एपिजी)ले नेपालमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी ‘पारस्पारिक मूल्याङ्कन प्रतिवेदन’ (म्युचुअल इभालुएसन रिपोर्ट) सार्वजनिक गरेको छ ।…
‘टोखा–छहरे सुरुङ मार्ग’ निर्माणमा चिनियाँ सहयोग जुटाउने छौँ : अर्थमन्त्री
त्रिशूली, २३ भदौ : अर्थमन्त्री डा. प्रकाशशरण महतले काठमाडौँको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङ मार्ग निर्माणमा चीन सरकारको सहयोग जुटाइने बताउनुभएको छ । नेपाली कांग्रेस नुवाकोटले आज विदुरमा आयोजना गरेको तीज…
पाइपलाइन परियोजनाको दोस्रो चरणको काम तीव्र : चैतसम्म पेट्रोल र मट्टितेल ल्याउने तयारी
अमलेखगञ्ज (बारा), २३ भदौ : मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ । आगामी चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने उद्देश्यका साथ निर्माणको कामलाई तीव्रता दिइएको…
लोकप्रिय
एनपिएलमा पोखरा एभेन्जर्सको पहिलो जित
कार्तिक २४, २०८३
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
कार्तिक २५, २०८३
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
कार्तिक २५, २०८३
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
कार्तिक २५, २०८३






