बिजनेश

जुम्ली काँचो स्याउ बजारमा : पहिचान गुम्ने खतरा

 साउन १५, २०७९

खलङ्गा, साउन १५ : जुम्लामा उत्पादित अग्र्यानिक स्याउ काँचो अवस्थामा नै बजारमा देखापरेको छ । राम्रोसँग परिपक्का नहुँदै यहाँको स्याउ किसानसँग मिलेमतोमा गरी व्यापारीले विक्रीवितरण गर्न थालेका छन् । भदौ…

सबैभन्दा धेरै कर तिर्ने १० कम्पनीमध्ये पाँचवटा बैंक

 साउन १५, २०७९

काठमाडौं, साउन १५ : आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा धेरै कर तिर्ने १० कम्पनीमध्ये पाँचवटा वाणिज्य बैंक परेका छन् । निजी क्षेत्रबाट सञ्चालित एनआईसी एसिया बैंक, नबिल बैंक, ग्लोबल आइएमई…

वैदेशिक रोजगारीमा उजुरी बढे, आफन्त र एजेन्टबाटै ठगी

 साउन १५, २०७९

काठमाडौं, साउन १५ : वैदेशिक रोजगारीमा जाने अधिकांश युवा दाजुभाइ, दिदीबहिनी, आफन्त र वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन्, यो क्रममा बढ्दो छ । वैदेशिक रोजगार…

आयल निगमलाई निजीकरण गरिँदैन : मन्त्री बडू

 साउन १४, २०७९

काठमाडौँ, साउन १४ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले पेट्रोलिमय पदार्थ आयातको एकाधिकार पाएको नेपाल आयल निगमलाई निजीकरण नगरिने दोहो¥याउनुभएको छ । आज यहाँ आयोजित नेपाल एलपी ग्यास उद्योग…

उपाध्यक्ष पन्थद्वारा एक लाख सहयोग

 साउन १४, २०७९

दमौली, साउन १४ : गैरआवासीय नेपाली सङ्घ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले बुवाको जन्मदिनमा टोल विकास संस्थालाई आर्थिक सहयोग गर्नुभएको छ । तनहुँको व्यास नगरपालिका–१२ स्थित कमलाबारी टोल विकास संस्थालाई…

पहिलोपटक उत्पादन वृद्धि गर्ने बजेट ल्याइएको छ : अध्यक्ष दाहाल

 साउन १४, २०७९

काठमाडौँ, साउन १४ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा नै पहिलोपटक उत्पादन वृद्धि गर्ने लक्ष्य राखेर किसानलक्षित बजेट प्रस्तुत गरिएको बताउनुभएको छ । पार्टीसम्वद्ध सम्पर्क समन्वय प्रदेश…

‘अर्थतन्त्र चलायमान बनाउन दिगो र व्यावसायिक कृषि जरुरी’

 साउन १४, २०७९

बनियानी, साउन १४ : प्रदेश नं १ का कृषिमन्त्री झलकसिंह दर्लामी (सन्देश)ले सहकारी क्षेत्रलाई कृषि क्षेत्रको प्रवद्र्धनमा लाग्न आग्रह गर्नुभएको छ । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी…

बैंकबाट ऋण नपाउँदा पुष्प व्यवसाय गर्न कठिन

 साउन १४, २०७९

काठमाडौं, साउन १४ : बैंकबाट सहजरुपमा ऋण प्रवाह हुन नसक्दा पुष्प व्यवसाय विस्तार गर्न समस्या भएको छ । लामो समय कोरोना महामारीको सामना गरी विस्तारै लय लिन लागेको उक्त व्यवसाय…

अझैसम्म युरिया मल अभाव

 साउन १४, २०७९

कञ्चनपुर, साउन १४ : धानखेती गरेका कञ्चनपुरका किसानलाई युरिया मल अभाव भएको छ । युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता…

करोडौं लगानीको दमक मिथेन ग्यास प्रयोगबिहीन बन्दै

 साउन १४, २०७९

दमक, साउन १४ : झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगबिहीन बनेको छ । उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरणका लागि विस्तृत…