बिजनेश

विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : मुख्यमन्त्री पाण्डे

 असोज २७, २०८०

पर्वत, २७ असोज : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मुलुकको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो महाधिवेशनको आज जलजलामा…

पर्यटकीय ‘सिजन’मै हेलिकोप्टर दुर्घटनाले निराशमा व्यवसायी

 असोज २७, २०८०

काठमाडौँ, २७ असोज : मनसुन सकिएर पर्यटकीय 'सिजन'को सुरुआतमा आज भएको हेलिकोप्टर दुर्घटनाले पर्यटन व्यवसायीमा निराशा छाएको छ । कोरोना महामारीलगायतका कारणले घट्दो क्रममा रहेको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कने…

झुलाघाट नाका आंशिकरूपमा सञ्चालन

 असोज २७, २०८०

बैतडी, २७ असोज : भारतीय सीमानाका झुलाघाट अझै पूर्णरूपमा सञ्चालनमा आएको छैन । झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुल मर्मत भइरहेकाले असोज ९ गतेदेखि आंशिकरूपमा मात्रै आवतजावत भइरहेको बैतडीका प्रमुख…

माथिल्लो अरुणका लागि एक खर्ब ३० अर्ब ऋण दिन विश्व बैङ्क सकारात्मक

 असोज २७, २०८०

काठमाडौँ, २७ असोज : माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि रु एक खर्ब ३० अर्ब बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंकले सकारात्मक जवाफ दिएको छ । विश्व बैङ्कको वार्षिक बैठकमा…

कोदोको महत्त्व बढ्दो, खेती घट्दो

 असोज २७, २०८०

पाल्पा, २७ असोज : ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैका जसो घर–घरमा कोदो लगाइन्थ्यो । पछिल्ला वर्षमा…

स्यार्पु महोत्सव : स्थानीयको आयआर्जनमा सहज

 असोज २७, २०८०

रुकुमपश्चिम, २७ असोज : नेपालका एक सय पर्यटकीय गन्तव्यस्थलमध्येको बाँफीकोट गाउँपालिकामा रहेको स्यार्पु ताल पनि एक हो । सो ताल जिल्लाको भने मुख्य पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । ताल अवलोकनका…

स्वदेशी औषधी उद्योगको विकास तथा प्रवर्धनमा जोड

 असोज २७, २०८०

काठमाडौँ, २७ असोज : नेपाली औषधी उद्योगको विकास तथा प्रवर्धनका लागि सरकारले प्राथमिकता दिनुपर्ने बताइएको छ । नेपाल औषधी उत्पादक सङ्घ र औषधी व्यवस्था विभागले आयोजना गरेको औषधीसम्बन्धी बृहत् सम्मेलन ‘फार्मा कन्क्लेभ–२०२३’…

वित्तीय सुशासनमा माटो सुहाउँदो सुधार गर्न नेपाल प्रतिबद्ध : अर्थमन्त्री

 असोज २६, २०८०

काठमाडौँ, २६ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले वित्तीय सुशासन, पारदर्शितामा नेपाली माटो सुहाउँदो सुधार गर्ने प्रतिबद्धता जनाउनुभएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का एशिया प्रशान्त हेर्ने उपप्रबन्ध निर्देशक…

यात्रुवाहक सवारीमा आजदेखि रुट परमिट खुला

 असोज २६, २०८०

काठमाडौँ, २६ असोज : सरकारले नेपालीहरुको महान् पर्व बडा दसैँमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक…

एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल

 असोज २६, २०८०

काठमाडौँ, २६ असोज : उपभोक्ता हित संरक्षण तथा स्वच्छ बजार कायम गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगनमलाई तीव्र बनाएको छ । विभागले चाडपर्व लक्षित बजार अनुगमन कार्यायोजनाअनुसार…