बिजनेश

सम्झौता अनुसार काम नगर्ने थप पाँच वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

 मंसिर १९, २०८०

काठमाण्डौ, १९ मंसिर : सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने थप पाँच वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयको हिजो बसेको बैठकबाट भएको निर्णय अनुसार सार्वजनिक…

यूएईका लगानीकर्तालाई प्रधानमन्त्रीकाे आग्रह– ‘नेपालमा लगानी गरेर प्रतिफल उठाउनुस्’

 मंसिर १५, २०८०

काठमाण्डौ, १५ मंसिर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पुँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।  जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी…

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने एलपी ग्यासको मूल्य यथावत्

 मंसिर १५, २०८०

काठमाण्डौ, १५ मंसिर : नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो ।…

लगानी सम्मेलनको तयारीमा जुट्यो कर्णाली प्रदेश सरकार

 मंसिर १४, २०८०

भेरीगङ्गा (सुर्खेत), १४ मङ्सिर : कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमै लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा निजी क्षेत्रलाई आकर्षित गरी लगानी भित्र्याउनका लागि चालु आवमै लगानी सम्मेलन गर्ने…

सुनचाँदीको भाउ आज स्थिर

 मंसिर १४, २०८०

काठमाण्डाै, १४ मंसिर : सुनचाँदीको भाउ आज स्थिर छ । सुनको भाउ आज हिजो जस्तै तोलाको १ लाख १९ हजार ३ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो…

उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

 मंसिर १४, २०८०

दोधारा चाँदनी (कञ्चनपुर), १४ मङ्सिर : कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरुले गत वर्षको अनुदान पाउन सकेका छैनन् । सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई…

सुनको भाउ बढेर तोलाको १ लाख १६ हजार ९ सय रुपैयाँ पुग्यो

 मंसिर १०, २०८०

काठमाण्डाै, १० मंसिर : सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । तोलामा आज सुन १ लाख १६ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।…

अलैँची बिक्रीबाट २४ करोड आम्दानी

 मंसिर ०९, २०८०

लमजुङ, ९ मङ्सिर : अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर रु २४ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइ लमजुङका अनुसार जिल्लामा…

भारतीय तरकारी सस्तोमा बजार आउँदा नेपाली किसान मर्कामा

 मंसिर ०८, २०८०

गल्याङ (स्याङ्जा), ८ मङ्सिर : भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आउँदा स्याङ्जाका कृषकले आफूहरु मर्कामा परेको गुुनासो गरेका छन् । कठिन भौगोलिक अवस्थाका कारण यहाँका किसानकोे तरकारीको उत्पादन लागत बढी…

तिहारमा रु २४ करोड फूलको कारोबार

 मंसिर ०८, २०८०

काठमाडौँ, ८ मङ्सिर : यो वर्षको तिहारमा रु २४ करोड मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा रु २६ करोडको कारोबार भएकामा यो वर्ष रु दुई करोड…