बिजनेश

एकै दिन एक हजार तीन सयले बढ्यो सुनको मूल्य

 कार्तिक २५, २०७९

काठमाडौँ, कात्तिक २५ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु एक हजार तीन सयले बढेको छ । बिहीबार प्रतितोला रु ९५ हजार चार सयमा कारोबार…

आर्थिक क्रान्तिको सुरुआत गोरखाबाट गर्छुः अध्यक्ष दाहाल

 कार्तिक २५, २०७९

गोरखा, कात्तिक २५ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी जीवन आर्थिक समृद्धिका समर्पित गर्ने बताउनुभएको छ । चुनावी…

पिपुल्स हाइड्रोपावरको आइपिओ बिक्री खुला

 कार्तिक २५, २०७९

काठमाडौँ, कात्तिक २५ : पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेकोे छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको…

नेप्से ओरालो लाग्ने क्रम जारी

 कार्तिक २४, २०७९

काठमाडौँ, कात्तिक २४ : नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ओरालो लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ । बुधबार ३९ अङ्कले घटेको नेप्से आज २३ दशमलव ५२ अङ्कले झरेर एक…

आधुनिक कृषि प्रणाली चाहन्छन् पाँचखालका किसान

 कार्तिक २४, २०७९

काभ्रेपलाञ्चोक, कात्तिक २४ : खाद्यान्न तथा तरकारी उत्पादनमा प्रख्यात काभ्रेको पाँचखाल नगरमा आधुनिक कृषि प्रणालीको आवश्यकता रहेको छ । त्यहाँका किसानले बीउबिजनसमेत नयाँनयाँ उपलब्ध हुनुपर्ने माग समेत गर्दै आएका छन्…

एकीकृत कारोबारपछि मात्रै १५ दिन शेयर कारोबार रोक्का हुनेः निर्देशिका

 कार्तिक २४, २०७९

काठमाडौँ, कात्तिक २४ : धितोपत्रको दोस्रो बजारमा कारोबार गरिरहेका कम्पनीलाई एक आपसमा गाभ्ने वा गाभिने निर्णय गरेपछि लामो समयसम्म लगानीकर्ता बन्धक हुँदै आएका थिए । आफूले लगानी गरेको सम्पत्ति बिक्री…

सुन्तला उत्पादन घट्दा किसान चिन्तित

 कार्तिक २४, २०७९

तनहुँ, कात्तिक २४ : जिल्लाको सुन्तला पकेट क्षेत्रका रुपमा परिचित म्याग्दे गाउँपालिका–२ स्थित उमाचोकमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । अत्यधिक वर्षा र असिनाका कारण बगँैचामा लगाएको सुन्तला…

स्याउको सान, साइपालको मान

 कार्तिक २४, २०७९

बझाङ, कात्तिक २४ : बुङ्गल नगरपालिका–३ का जनक बोहरा सिलदेवी मेलाका लागि हप्ता दिन नै सदरमुकाम चैनपुर बस्नुभयो । फर्कने बेलामा कोसेलीका लागि भन्दै उहाँले निरन्तर स्याउ खोज्नुभयो, त्यसमा पनि…

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

 कार्तिक २४, २०७९

काठमाडौँ, कात्तिक २४ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु ९५ हजार चार सय कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले…

कृषि प्रधान मुलुक : धान पकेट क्षेत्रका किसान चामल किनेर खाँदै !

 कार्तिक २४, २०७९

डुम्रे, कात्तिक २४ : अहिले उत्पादन भइरहेको धानको भातको स्वाद नै फरक भएको तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय किसान विष्णुप्रसाद ओझा बताउनुहुन्छ । “पहिले चामलको स्वाद गुलियो हुन्थ्यो ।…