बिजनेश

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा : अर्थमन्त्री

 भदौ १८, २०७९

काठमाडौँ, भदौ १८ : अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा रहेकोे बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले सरकारले समयमै…

रामपुरको शीतभण्डार पुनः मर्मत गरी सञ्चालनको तयारी

 भदौ १८, २०७९

रामपुर (पाल्पा), भदौ १८ : ग्रामीण भेगमा ठूलो क्षमताको शीतभण्डार बनेपछि व्यावसायिक उत्पादनमा कृषक उत्साहित बने । सदरमुकामदेखि टाढा रहेको रामपुर नगरपालिकामा तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणले कृषकमा औधी…

गोठेमल छोडेर रासायनिकतर्फ किसान

 भदौ १८, २०७९

पाल्पा, भदौ १८ : विगतका वर्षको तुलनामा पाल्पामा रासायनिक मलको प्रयोग बढेको छ । यसअघि गोठेमल र अन्य प्राङ्गारिक मलको प्रयोग गर्दै आएका किसानले अहिले रासायनिक मलको प्रयोग बढाएका हुन्…

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

 भदौ १७, २०७९

काठमाडौँ, भदौ १७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक एक दशमलव ६७…

‘राज्यकोषबाट उपलब्ध बजेट शतप्रतिशत सदुपयोग हुनुपर्छ ’

 भदौ १७, २०७९

काठमाडौँ, भदौ १७ : गृहमन्त्री बालकृष्ण खाणले राज्यकोषबाट उपलब्ध बजेट शतप्रतिशत सदुपयोग हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो“अझ विपद् व्यवस्थापनका सन्दर्भमा छुट्याइएको रकम झन शतप्रतिशत सदुपयोग हुनुपर्छ । ”…

इजरायलमा श्रमिक पठाउन सफलता

 भदौ १७, २०७९

काठमाडौँ, भदौ १८ : केयरगिभरमा छनोट भएकामध्ये ८६२ नेपाली इजरायल प्रवेश गरेका छन् । वैदेशिक रोजगार विभागका अनुसार आउने आइतबार थप १४० इजरायल गएसँगै इजरायल प्रवेश गर्नेको सङ्ख्या एक हजार दुई…

अलैँची विकास केन्द्रमै अकबरे खुर्सानीको बीउ उत्पादन

 भदौ १७, २०७९

मङ्गलबारे, भदौ १७ : अलैँची विकास केन्द्र इलामले खुर्सानीका बिरुवा उत्पादन सुरु गरेको छ । नेपालको एकमात्र अलैँची विकास केन्द्रले अकबरे जातको खुर्सानीको बीउ उत्पादन थालेको हो । इलाममा व्यावसायिक…

डिजेल र मट्टितेलको मूल्य बढ्यो, निगम अझै मासिक ६१ करोड घाटामा

 भदौ १७, २०७९

काठमाडौँ, भदौ १७ : नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको…

जुम्लामा केबुलकारको सम्भाव्यता अध्ययन

 भदौ १७, २०७९

जुम्ला, भदौ १७ : जुम्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ । चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबुलकारको सम्भाव्यता अध्ययन गरिएको हो ।…

९३ प्रतिशत जनतामा पुग्यो बिजुली : मधेशमा शतप्रतिशत र कर्णालीमा आधा

 भदौ १७, २०७९

काठमाडौं, भदौ १७ : नेपालको कुल जनसङ्ख्याको झन्डै ९३ प्रतिशतले विद्युत् उपभोग गर्न पाएका छन् । नेपाल विद्युत् प्राधिकरणले सबै स्थानीय तहका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको प्रतिवेदनले कुल…