बिजनेश

सहकारीले सदस्य पहिचान फाराम भराउनुपर्ने

 माघ १४, २०८०

काठमाडौँ, १४ माघ : देशभर रहेका सहकारी संस्थाले आफ्ना सदस्यलाई सदस्य पहिचान फाराम भराउनुपर्ने भएको छ । सङ्घीय सहकारी विभागले देशभर रहेका सहकारी संस्थाहरूलाई सदस्य पहिचान फाराम भराउन निर्देशन जारी गरेको…

नेपाली उत्पादनको बजार व्यवस्थापन गर्न जरुरी : अर्थमन्त्री

 माघ १३, २०८०

काठमाडौं, १३ माघ : अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालका युनिक उत्पादन, सेवा र हामीभित्र भएका वस्तुको यथेष्ट बजार व्यवस्थापन गर्न नसकिएको बताउनुभयो । नेपाल मार्केटिङ एशोसियनले आयोजना गरेको एनमए मार्केटिङ समिटको…

वैदेशिक व्यापारका सूचक घटे पनि राजस्व सङ्कलनमा वृद्धि

 माघ १३, २०८०

काठमाडौँ, १३ माघ : मुलुकको वैदेशिक व्यापारका सूचक घटिरहेको अवस्थामा कूल राजस्व सङ्कलनमा भने सकारात्मक परिवर्तन आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्म रु…

आर्थिक पूर्वाधार निर्माण अबको बाटो : अर्थमन्त्री

 माघ १३, २०८०

काठमाडौँ, १३ माघ : अर्थमन्त्री डा प्रकाशशरण महतले राजनीतिक परिवर्तनपछि अब आर्थिक समृद्धि र पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । नेपाल मार्केटिङ एशोसियनले आज यहाँ आयोजना गरेको एनमए…

नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह

 माघ १३, २०८०

काठमाडौँ, १३ माघ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारमा रहेका गैरआवासीय नेपालीलाई नेपालका विविध क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । कतारको दोहामा आयोजित ‘नेपाल विजनेस एसोसिएसन…

इलाम भित्रिने पर्यटकको सङ्ख्यामा वृद्धि

 माघ १३, २०८०

फिक्कल (इलाम), १३ माघ : इलामको पर्यटन लयमा फर्कन थालेको छ । कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो । पछिल्लो समय इलाममा भित्रिने…

केराको थामबाट रेसा उत्पादन

 माघ १३, २०८०

टीकापुर (कैलाली), १३ माघ : कैलालीको टीकापुर–८ स्थित धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ । धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको…

पशुपतिनगर भन्सारद्वारा एक करोड ३४ लाख राजस्व सङ्कलन

 माघ १३, २०८०

इलाम, १३ माघ : इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०-८१ को पुससम्ममा रु एक करोड ३४ लाख १३ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ६९ दशमलव ९६…

सुन्तला ढुवानी गर्न कठिनाइ

 माघ १३, २०८०

पर्वत, १३ माघ : गाउँसम्म पुग्ने सडकको अवस्था गतिलो नहुँदा पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानलाई सुन्तला ढुवानी गर्न कठिनाइ भएको छ । यहाँ एउटै गाउँमा लाखौँ रुपैँयाको सुन्तला उत्पादन भए…

लमजुङमा मह उत्पादन बढ्यो

 माघ १३, २०८०

लमजुङ, १३ माघ : लमजुङमा गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष एक सय ११ दशमलव तीन टनले मह उत्पादन बढेको…