अन्तर्वार्ता
नेपाल-चीनबीच सीमा विवाद छैन : राजदूत पाण्डे
पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे चीनका लागि राजदूत नियुक्त हुनुभएको छ । उहाँ केही दिनमा त्यता प्रस्थान गर्दै हुनुुहुन्छ । राजदूत पाण्डे कुनै पनि देशको सम्बन्ध त्यो देशको आकारले भन्दा पनि सार्वभौमिकता सोचले…
प्रविधि मैत्री धितोपत्र बजार हाम्रो लक्ष्य
पुँजी बजारलाई स्वच्छ, पारदर्शी, प्रभावकारी एवं प्रतिष्पर्धी बनाई पुँजी परिचालक तथा लगानीकर्ताका लागि पहुँच बढाउने, त्यसलाई विश्वसनीय बनाउने, लगानीकर्ताको हित संरक्षण गर्ने लगायत समग्र पुँजीबजारको नियमन तथा सुपरिवेक्षण गर्ने प्रमुख…
स्वाभिमानी नेपालीलाई मिचाहा प्रवृत्ति सह्य हुँदैन : रिजाल
नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजाल यस पटक निकै चर्चामा हुनुहुन्छ । प्रमुख प्रतिपक्षको भूमिका अपेक्षित रूपमा प्रभावकारी नदेखिएको टिप्पणी भइरहेका बेला उहाँले भारतसँंगको सम्बन्धलाई लिएर कांगे्रसलाई मात्र होइन अन्य…
नेपाल कसैको छोटे भाइ होइन : महासचिव पौडेल
भारतले कहिले सीमाक्षेत्रको नेपाली भूमि कब्जा गर्ने गरेको छ त कहिले अनधिकृत तवरले सिमानामा बाँध बनाएर नेपाली जमीनलाई डुबाउने गरेको छ । यति मात्र होइन, नेपाल सरकारको अनुमति नै नलिई…
‘नेपालसँगको समस्या समाधान गर्न भारतलाई धेरै अनुकूल छ’
नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको देशको नयाँ नक्सा जारी गरेपछि छिमेकी भारतसँगको सदियौँ लामो सीमा समस्या जनस्तरसम्म पुगेको छ। कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न यसअघि भएका प्रयासले परिणाम…
‘नेपालीहरू आफ्नो अतिक्रमित भूमि फिर्ता चाहन्छन्’
नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको ग्राफ ह्वात्तै बढिरहेका बेला नेपालले नयाँ नक्सा जारी गर्यो । कूटनीतिक माध्यमबाट दुई देशबीच मिल्न बाँकी सीमा व्यवस्थापनका लागि सहमति जनाएको नेपालले एकाएक नक्सा प्रकाशित…
हामी स्वाधीनता र स्वतन्त्रताका पक्षमा कोही कसैसंँग झुक्दैनौँ, परिआएको सामना गर्न तयार छौंँ : उपप्रधान एवं रक्षामन्त्री
‘स्वाधीनता दिवस’ मनाउनु नपर्ने, आदिकालदेखि स्वाधीन मुलुक नेपाल, अहिले भारतसंँग नेपाली भूमि अतिक्रमण नगर्न भनिरहेको छ । यही जेठ ६ गते नेपालको सङ्घीय संसद्को रोष्ट्रमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल…
हरेक मुलुक स्वतन्त्र छन्, कसैको सार्वभौमिकतामा धावा बोल्न पाइँदैन : मन्त्री अर्याल
तत्कालीन अखिल नेपाल महिला संघकी सदस्यसमेत रहेकी पद्मा अर्याल २०५६ सालमा भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ताको माग गर्दै करिब ५ सय महिलाको समूहमा मिसिएर कालापानी क्षेत्रमा पुगिन् । अहिले…
राष्ट्रको भूमि रक्षाका लागि खुट्टा कमाउँदैनौँ : मन्त्री अर्याल
नेपालको अद्यावधिक नयाँ नक्सा सार्वजनिक गरिरहँदा कस्तो अनुभूति भइरहेको छ ? इतिहासमा थाती रहेको समस्यालाई सम्बोधन गर्दै नेपालको सबै भूगोल समेटिएको ऐतिहासिक नक्सा सार्वजनिक गर्न पाउँदा अत्यन्त गौरवान्वित भएकी छु…
‘निजी क्षेत्रले सरकारसँग भिख होइन, अधिकार मागेको हो’
उमेशलाल श्रेष्ठ निजी क्षेत्रले अहिलेको भन्दा अझ धेरै समस्या खेप्ने दिन आइरहेको छ । अहिले २०/२५ प्रतिशत क्षमतामा उद्योगहरू सञ्चालन भइरहेका छन् । सरकारले ४२ प्रकारका उद्योग खुलाउने निर्णय गरेपछि…
लोकप्रिय
चीनद्वारा नेपाललाई आपतकालीन मानवीय नगद सहयोग हस्तान्तरण
साउन ०२, २०८२
एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
साउन ०५, २०८२