अन्तर्वार्ता

‘भन्सार कार्यालय स्थापना भएपछि चोभारको सुक्खा बन्दरगाह सञ्चालनमा आउँछ’

 फागुन ०३, २०७८

सरकारले अन्तरराष्ट्रिय व्यापार सहजीकरणका लागि सुख्खा बन्दरगाह एवं एकीकृत जाँचचौकीको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न नेपाल इन्टरमोडल यातायात विकास समिति स्थापना गरेको छ । दुई दशक अगाडि स्थापना भएको समितिले…

उपचार गर्न नपाई अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अब हुन्न : स्वास्थ्यमन्त्री

 पुष ०२, २०७८

नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ । अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको छ । कुल जनसङ्ख्याको ५० प्रतिशत…

‘चीनले महामारीसँग लड्न नेपाललाई निरन्तर सहयोग गर्छ’

 असार ०५, २०७८

चीनले कोरोना महामारीसँग लड्न नेपाललाई महत्वपूर्ण सहयोग गर्दै आएको छ। चीनले हालै नेपाललाई गरिरहेको सहयोगलाई मध्यनजर गर्दै नागरिकले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग गरेको कुराकानीको सम्पादित अंश : गत…

‘नयाँ भेरियन्ट यसअघिको भन्दा जटिल र घातक छ’

 जेठ ०६, २०७८

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार नेपालमा नयाँ भेरियन्ट अर्थात् ‘भारतीय भेरियन्ट’को कोरोनाभाइरस फैलिएको पुष्टि गरेको छ । कोरोना परीक्षण गरिएको नमुनामध्ये ९० प्रतिशत नयाँ भेरियन्टको कोरोना फेला परेको स्वास्थ्य मन्त्रालयले…

‘माधवकुमार नेपाल समूहकै कारण चुनावमा जानुपरेको हो’

 जेठ ०४, २०७८

यतिखेर मुलुक गणतन्त्र दिवसको पूर्वसन्ध्यामा उभिरहेको छ । कोभिड–१९ को दोस्रो भेरियन्टको महामारीबाट मुलुक गुज्रिरहेको यस परिस्थितिमा जनताको स्वास्थ्य सुरक्षामा सिंगो राष्ट्र एक भएर उभिनुपर्ने जबर्जस्त परिस्थिति सिर्जना भएको छ…

तीन हप्ता कष्टपूर्ण छ, त्यसपछि सङ्क्रमणको ‘चेन’ तोडिन्छ

 बैशाख ३०, २०७८

नेपाल अहिले कोभिड १९ को दोस्रो लहरसँग जुधिरहेको छ । अहिले दैनिक नौ हजार माथि कोभिडका नयाँ सङक्रमित थपिइरहेका छन् । यस बिषयमा जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेसँग गोरखापत्र अनलाइनका लागि बिष्णु…

अदालत, सांसद र दलहरूको परीक्षाको बेला आएको छ : शर्मा

 पुष ०७, २०७७

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेसँगै नेकपामा चर्किएको विवादले अब पार्टी विभाजनको औपचारिक घोषणा मात्रै हुन बाँकी छ । प्रधानमन्त्री तथा अध्यक्ष ओली र…

‘जोड्नै नमिल्ने धाराहरू राष्ट्रपतिबाट जोडिए’

 पुष ०६, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्याशित रूपमा गरेको प्रतिनिधिसभा विघटनको सिफारिसलाई राष्ट्रपतिले तुरुन्त अनुमोदन गरेपछि देशमा संवैधानिक संकट छाएको छ । प्रधानमन्त्रीको यो कदमको संवैधानिकतामा उठेको प्रश्न, राष्ट्रपतिको भूमिकाले निम्त्याएको सन्देह तथा…

नदी सभ्यतामा आधारित शहरीकरण सुन्दर र आकर्षक : मुख्यमन्त्री पोखरेल

 असोज २२, २०७७

प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) लाई टुङ्गो लगाएको छ । प्रदेशको नामकरण र स्थायी राजधानी घोषणासँगै लुम्बिनी प्रदेशवासीले साझा पहिचान प्राप्त गरेका…

मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर छ : बानियाँ

 असोज ०९, २०७७

इतिहासका जानकार तथा लेखक चन्द्रप्रकाश बानियाँले तत्कालीन पर्वत राज्यको विषयवस्तुलाई आधार बनाएर लेख्नुभएको ‘महारानी’ उपन्यासले २०७६ सालको मदन पुरस्कार प्राप्त गरेपछि अहिले साहित्यकार बानियाँको चर्चा चुलिएको छ । बानियाँले यसअघि…