अन्तर्राष्ट्रिय
पाकिस्तानमा एकै दिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित
इस्लामावाद, जेठ ३० : पाकिस्तानमा पछिल्लो चौबिस घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । पाकिस्तानका अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा छ हजार ३९७ जनामा कोरोनभाइरसको सङ्क्रमण भएको पुष्टि…
राष्ट्रिय गानको क्रममा खेलाडीले घुँडा टेक्दा कारबाही हुने कानून अमेरिकी फुटबलद्वारा खारेज
काठमाडौं, जेठ ३० : अमेरिकी फुटबलले राष्ट्रिय गानको क्रममा खेलाडीले घुँडा टेक्दा प्रतिबन्ध लगाउने ऐन खारेज गरेको छ । सन् २०१६ मा उक्त ऐन ल्याइएको थियो । एनएफएल खेलाडी कलिन…
मल्दिभ्समा अतिरिक्त शुल्क नलाग्ने गरी भ्रमण खुला गरिँदै
काठमाडौँ, जेठ ३० : दक्षिण एशियाली टापु राष्ट्र मल्दिभ्सले विदेशी पर्यटकको आगमनलाई आगामी महिनादेखि पूर्ण खुला गर्ने भएको छ । मल्दिभ्स पर्यटन बोर्डका एक जना प्रवक्ताले आगामी जुलाइ महिनादेखि सबै विदेशी…
विश्वमा चार लाख २३ हजार बढी सङ्क्रमितको मृत्यु, करिब ७६ लाख सङ्क्रमित
जेनेभा (स्वीट्जरल्याण्ड) : जेठ ३० : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या चार लाख २३ हजार ८८८ पुगेको छ । विश्वभर ७५ लाख ९९ हजार ६४९…
भारतमा कोरोना समुदायमा फैलिएको छैनः आइसीएमआर
नयाँदिल्ली, जेठ ३० : भारतमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नफैलिएको एक अनुसन्धानबाट पत्ता लागेको छ । भारतको एक संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च काउन्सिलले यस प्रकारको दाबी गरेको हो…
‘१७ सदस्यमा ११ संक्रमित भयौं, रातभरमै घर अस्पताल बन्यो’
काठमाडौं, जेठ ३० : अप्रिल २४ मा ५७ वर्षीय काकालाई ज्वरो लागेपछि मुकुल गर्ग चिन्तित देखिएन । ४८ घण्टाभित्र १७ जना सदस्य रहेको उहाँको परिवारका दुई जना थप बिरामी परे…
विश्वका नौ देश जसले आफूलाई कोरानामुक्त घोषणा गरे
काठमाडौँ, जेठ २९ : विश्वभर कोरोनाभाइरस सङ्क्रमित हुनेको सङ्ख्या ७० लाख नाघेको छ । चार लाख भन्दा बढीको मृत्यु भएको छ । दक्षिण एशियाली राष्ट्र भारत, पाकिस्तान र नेपालमा भने…
जापानको संसदद्वारा ३०० अर्ब डलरको आपतकालीन बजेट पारित
टोकियो, जेठ २८ : जापानको संसदले बुधबार करिब ३०० अर्ब अमेरिकी डलरको आपतकालीन बजेट पारित गरेको छ । कोरोनाभाइरस महामारीबाट सिर्जित आर्थिक चुनौतीलाई ध्यान दिँदै विश्वकै तेस्रो ठूलो अर्थव्यवस्था भएको जापान…
कश्मीरमा ८ कमान्डरसहित २२ विद्रोही मारिए
काठमाडौँ, जेठ २८ : भारत प्रशासित कश्मीरमा ८ कमान्डरसहित २२ जना आतंककारी मारिएका छन् । सुरक्षाकर्मीहरुको चलाएको सुरक्षा कारबाहीका क्रममा पछिल्लो १५ दिनमा उनीहरु मारिएका सुरक्षा स्रोतलाई उद्धृत गर्दै भारतीय…
अमेरिकी वायु सेनाको प्रमुखमा पहिलो अश्वेत नागरिक
वासिङ्टन, जेठ २८ : अमेरिकी माथिल्लो सदन सिनेटले अमेरिकी वायु सेना प्रमुखको पदमा जनरल चाल्र्स ब्राउन जुनियरको नामलाई अनुमोदन गरेको छ । अमेरिकी सेनामा महत्वपूर्ण सेवा मानिएको वायु सेनामा नेतृत्व…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






