अन्तर्राष्ट्रिय
मस्को र कीभबीच तनाव बढ्दै, जापानी दूतावासका कर्मचारीले देश छाड्ने
टोकियो, फागुन २ : जापानले युक्रेनबाट आफ्ना दूतावासका लगभग सबै कर्मचारीलाई फिर्ता गरिरहेको छ र त्यहाँ रहेका जापानी नागरिकलाई तुरुन्तै देश छाड्न आह्वान गरिरहेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको छ ।…
रुसमा एक दिनमै २ लाखभन्दा बढी कोरोना सङ्क्रमित
मस्को, फागुन १ : रुसमा गएको २४ घन्टामा धेरै सङ्क्रमित देखिएका बताइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ शनिबार मात्र दुई लाखभन्दा बढी सङ्क्रमित देखिएका जनाएको छ । यहाँ पछिल्ला…
बेइजिङमा भारी हिम बर्षा, शीतकालीन ओलम्पिकमा आएका पाहुनाहरू चिसोले प्रभावित
काडमाडौँ, फागुन १ : बेइजिङमा शीतकालीन ओलम्पिक चलिरहेका समय हिम बर्षा हुँदा खेलमा सहभागी हुन आएका खेलाडी र पाहुनासमेतले अत्यधिक चीसोको सामना गर्नुपरेको छ । बेइजिङ मौसम विज्ञान पूर्वानुमान शाखाले…
इण्डोनेशियामा समुद्री ज्वारभाटाले बगाउँदा ११ को मृत्यू , १२ जनाको जीवितै उद्धार
काठमाडौँ, फागुन १ : इण्डोनेशियाको पूर्वी जाभा प्रान्तको दक्षिणी तटबाट आइतबार निस्केको ज्वारभाटाले बगाएर एघार जनाको मृत्यु भएको स्थानीय प्रकोप व्यवस्थापन अधिकारीले बताएका छन् । दुर्घटना स्थानीय समय अनुसार आइतबार…
युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अष्ट्रेलिया र जर्मनीको आग्रह
क्यानबेरा, माघ २९ : अष्ट्रेलियाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन आग्रह गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथी रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध…
म्यानमारद्वारा ८२१ कैदीलाई माफीको घोषणा
याङ्गुन, माघ २९ : म्यानमारले कारागारमा रहेका ८२१ कैदीलाई आम माफी दिइएको घोषणा गरेको छ । आम माफी पाएका कैदीमध्ये ८१४ स्वदेशी रहेका छन् भने सात विदेशी रहेका छन् । उनीहरुलाई…
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारमा झर्यो
नयाँदिल्ली, माघ २९ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या पचास हजारमा झरेको छ । केही दिन अगाडिसम्म दिनप्रति दिन दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गएकोमा अहिले भने घटेको छ । सरकारी अधिकारीले…
साउदीको तेल कम्पनी अराम्कोद्वारा ४ प्रतिशत सेयर सार्वभौम कोषमा हस्तान्तरण
रियाद, माघ २९ : ऊर्जा–विशाल साउदी अराम्कोले आइतबार आफ्नो राज्यको सार्वजनिक लगानी कोषमा आफ्नो चार प्रतिशत शेयर हस्तान्तरण गरेको छ । सरकारी समाचार एजेन्सी एसपीएले साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई…
राष्ट्रसंघद्वारा हिरासतमा रहेका पत्रकार रिहा गरेकोमा स्वागत
काबुल, माघ २९ : अफगानिस्तानमा संयुक्त राष्ट्रसंघ मिशनले चार दिनभन्दा बढी हिरासतमा रहेका दुई पत्रकारलाई रिहा गरेकोमा स्वागत गरेको छ । तालिबानले काबुलमा कम्तीमा नौ विदेशीलाई हिरासतमा लिएको थियो, जसमा एक…
अमेरिकाले पोल्याण्डमा थप ३,००० सैनिक पठाएको पुष्टि
वासिङ्टन,अमेरिको, माघ २९ : अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप ३,००० सैनिक पठाउन आदेश दिनुभएको पेन्टागनले पुष्टि गरेको छ । ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले…
लोकप्रिय
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
पशुपतिनाथमा दर्शनार्थीको ओइरो
साउन २५, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






