अन्तर्राष्ट्रिय
श्रीलङ्काको सरकार प्रदर्शनकारीसँग वार्ता गर्न तयार
कोलम्बो, चैत ३० : श्रीलङ्काको सरकार प्रदर्शनकारीहरूसहित वार्ता गर्न तयार भएको छ । प्रधानमन्त्री महिन्दा राजापाक्षेले राष्ट्रपतिको सचिवालय नजिकै निरन्तर प्रदर्शन गर्दै आइरहेका युवा प्रदर्शनकारीहरूसहित वार्ता गर्न सरकार तयार रहेको…
बेइजिङका ८० प्रतिशत जेष्ठ नागरिकलाई कोरोनाभाइरस विरुद्धको खोप
बेइजिङ, चैत ३० : चीनको संघीय राजधानी बेइजिङका ८० प्रतिशतभन्दा बढी जेष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाइ सकिएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार यो सङ्ख्या ६०…
आइभोरी कोस्टका प्रधानमन्त्री बर्खास्त, नयाँ सरकार अर्को हप्ता बन्ने
अबिदजान, चैत ३० : आइभोरी कोस्टका प्रधानमन्त्रीलाई बुधबार पदबाट बर्खास्त गरिएको छ । नयाँ प्रधानमन्त्री नियुक्त गरी नयाँ सरकार भने अर्को हप्ता मात्रै गठन हुने सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका…
एक हजारभन्दा बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण
मस्को, चैत ३० : एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका रुसको रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा…
आक्रमणमा २३ जनाको मृत्यु
लागोस, चैत ३० : मध्य नाइजेरियाली प्रान्त बन्यूमा हतियारधारीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २३ जनाको ज्यान गएको छ ।उक्त प्रान्तको तारका नामक नगरमा हतियारधारीहरुले सो हमला गरेका थिए ।…
फिलिपिन्समा बाढी र पहिरोबाट ५८ को मृत्यु
फिलिपिन्स, चैत ३० : फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको संख्या ५८ पुगेको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन् । उद्धारकर्ताहरूले हिमपहिरोले प्रभावित क्षेत्रहरुमा थप शवहरु निकालेका पनि ती अधिकारीहरुले…
रुससँगको वार्तामा युक्रेनको अडान कायमै छ : युक्रेनी वार्ता टोलीका संयोजक
किभ, चैत ३० : रुसद्धारा युक्रेनमाथि भएको हमलाको विषयमा वार्ता गर्न गठित युक्रेनी वार्ता टोलीका संयोजकले युक्रेनले राखेका शर्तहरु कुनै पनि हालतमा परिवर्तन नहुने अडान राख्नुभएको छ ।उहाँले युक्रेनले रुससँग…
दुई तिहाई सुडानी खाद्य असुरक्षाको समस्यामा
संयुक्त राष्ट्रसंघ, चैत ३० : संयुक्त राष्ट्रसंघले सुडानका कम्तीमा पनि दुई तिहाई जनसंख्या नै खाद्य असुरक्षामा पर्न लागेको जनाएको छ । आगामी महिनामा यहाँका करिब ७७ लाख नागरिकले खाद्य असुरक्षा…
बेलायतका प्रधानमन्त्रीलाई प्रहरीले जरिवाना तिराउने
लण्डन, चैत २९ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले कारबाही गर्ने भएको छ । लकडाउनका बेलामा नियम उलङ्घन गरेर भोजमा सहभागी भएकोले उहाँलाई कारबाही हुने भएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।…
बाढीका कारण २० जनाको मृत्यु
जोहानसबर्ग, चैत २९ : दक्षिण अफ्रिकामा बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको क्वाजुलु—नाताल प्रान्तमा आएको अत्यधिक वर्षाका कारण बाढी आएपछि उनीहरूको मृत्यु भएको जनाइएको छ । बाढीका…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






