अन्तर्राष्ट्रिय
फिलिपिन्समा उष्णकटिबंधीय आँधीका कारण मृत्यु हुनेको संख्या २२४ पुग्यो
मनिला [फिलिपिन्स], बैसाख, ८ : फिलिपिन्समा उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको संख्या २२४ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बिहीबार जनाएको छ। प्राकृतिक प्रकोपबाट प्रभावित…
पाकिस्तानमा आगलागी : नौ बालबालिकाको मृत्यु, २० घाइते
इस्लामावाद; बैशाख ७ : पाकिस्तानको डाडु जिल्लामा भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । मोहम्मद डार्यानी चान्डीओ गाउँमा भएको आगलागीमा परी अरु २० जना घाइते भएका अधिकारीहरुले…
अष्ट्रेलियाका दुई राज्यमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम खारेज
सिड्नी, वैशाख ७ : अष्ट्रेलियाका अत्यधिक धेरै जनसङ्ख्या भएका दुई सहरमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम हटाइएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार न्यु साउद वेल्स र भिक्टोरिया सहरमा सरकारले क्वारेन्टाइनसम्बन्धी नियम…
जेलमा रहेका क्रेमलिनका आलोचक नाभाल्नीद्वारा फ्रान्सका म्याक्रोँलाई मतदान गर्न आह्वान
मस्को, वैशाख ७ : जेलमा परेका रूसी प्रशासन केन्द्र क्रेमलिनका आलोचक एलेक्सी नाभाल्नीले बुधबार फ्रान्सेली मतदाताहरूलाई राष्ट्रपतिको दोस्रो राउन्डको मतदानमा वर्तमान राष्ट्रपति इम्यानुयल म्याक्रोँलाई समर्थन गर्न आह्वान गर्नुभएको छ ।…
रूसी आक्रमणपश्चात दश लाख यूक्रेनी स्वदेश फर्केका कीभको दावी
कीभ यूक्रेन, वैशाख ७ : रूसले फेब्रुअरीको अन्त्यमा यूक्रेनविरूद्ध सुरू गरेको आक्रमणपछि दश लाखभन्दा बढी युक्रेनीहरू आफ्नो देश फर्किएका कीभको सीमा सुरक्षा बलले बुधबार बताएको छ । यूक्रेनी सीमा सुरक्षा…
लेबनानको आर्थिक संकटले बालबालिकाको स्वास्थ्यमा खतरा : युनिसेफ
बेरुत, वैशाख ७ : उच्च लागत र मुद्रास्फीति जस्ता विश्वव्यापी आर्थिक तरलताका स्थितिले लेबनानको संकट लाई थप बढाएको संयुक्त राष्ट्रसंघीय बाल कोष (यूनिसेफ) ले बुधबार जनाएको छ । रिपोर्टमा यहाँका…
डब्लुएचओका महानिर्देशक बिहीबार नेपाल आउने
काठमाडौँ, वैशाख ७ : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आउनुहुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उहाँ भोलि (वैशाख ८ गते)…
मलेसियामा कोभिड संक्रमण बढ्यो, ६ हजारभन्दा बढी संक्रमित, १२ को मृत्यु
क्वालालम्पुर, बैशाख ७ : मलेसियामा पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढेको पाइएको छ । यहाँ गएको २४ घन्टा यतामात्र कम्तीमा पनि १२ जनाको ज्यान गएको छ । यहाँका अधिकारीहरुले…
श्रीलङ्कामा कफ्र्यु आदेश जारी
कोलम्बो; बैशाख ७ : श्रीलङ्काको मध्य भागमा पर्ने रामबुक्कानामा बुधबार कफ्र्यु लगाइएको छ । सरकार विरोधी आन्दोलनका क्रममा मङ्गलबार एक व्यक्तिको मृत्यु भएपछि त्यसको भोलिपल्ट कफ्र्यु लगाइएको हो ।आन्दोलन थप…
युक्रेनमा आक्रमण रोक्न संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह
संयुक्त राष्ट्रसंघ; बैशाख ७ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनमा क्रिश्चियन विदाको समय, इस्टरका समयमा कम्तीमा पनि चार दिन आक्रमण रोक्न आग्रह गर्नुभएको छ । उहाँले क्रिश्चियनको विदाका समयमा…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






