अन्तर्राष्ट्रिय

रुसी विदेशमन्त्री सर्गेईद्वारा तेस्रो विश्वयुद्धको चेतावनी

 बैशाख १३, २०७९

मस्को [रसिया], बैशाख, १३ : रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सोमबार युक्रेनले शान्ति वार्ताको पालना नगरेमा तेस्रो विश्वयुद्धको सम्भावना रहेको चेतावनी दिएका छन्। लाभरोभले विभिन्न रूसी समाचार एजेन्सीहरूसँग कुरा गर्दै…

दक्षिण कोरियामा कोभिड संक्रमण बढ्दो, एकै दिनमा ८० हजारभन्दा बढी संक्रमित

 बैशाख १३, २०७९

दक्षिण कोरिया; बैशाख १३ : दक्षिण कोरियामा कोभिड १९ को संक्रमण बढ्दो देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र ८० हजार जना भन्दा बढीमा कोभिडको…

वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनीको गोली हानी हत्या

 बैशाख १३, २०७९

रामल्लाह, प्यालेस्टाइन क्षेत्र, बैशाख, १३ : कब्जा गरिएको वेस्ट बैंकको शहर जेरिको नजिकैको शरणार्थी शिविरमा कार्यरत इजरायली सेनाले टाउकोमा गोली हानेपछि मङ्गलबार एक प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको…

चीनको सांघाइमा कोभिडका संक्रमित बढ्दै

 बैशाख १३, २०७९

बैशाख चीन १३ : चीनको सांघाइमा कोभिड १९ का संक्रमितहरु बढेको देखिएको छ । यहाँका अधिकारीहरुले यहाँ कोभिडका संक्रमितहरु बढेको पाइएको जनाएका हुन् ।चीनका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सोमबार मात्र…

किम जोङ उनद्वारा उत्तर कोरियाले आफ्नो आणविक शक्तिलाई निरन्तरता दिने उद्घोष

 बैशाख १३, २०७९

प्योङयाङ [उत्तर कोरिया], बैशाख, १३ : उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली जन सेना (केपीए) को स्थापनाको ९०औँ वार्षिकोत्सवको सम्मानमा आयोजित परेडलाई सम्बोधन गर्दै आफ्नो आणविक शक्तिलाई अधिकतम गतिमा…

राष्ट्रपति सीद्वारा चीनका विश्वविद्यालयहरूको विकास गर्न नयाँ बाटो खोज्न आह्वान

 बैशाख १२, २०७९

बेइजिङ, वैशाख १२ : चीनका राष्ट्रपति सी चिनफिङले सोमबार चिनियाँ विशेषता भएका विश्वस्तरीय विश्वविद्यालयहरू निर्माण गर्न नयाँ बाटो अघि बढाउन आह्वान गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समितिका महासचिव…

युक्रेनी राष्ट्रपति र शीर्ष अमेरिकी अधिकारीबीच कीभको सहयोगको बारे छलफल

 बैशाख १२, २०७९

कीभ, वैशाख १२ : युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनका लागि वाशिङटनको सहयोगबारे छलफल गर्न किभमा भेटवार्ता गरेका राष्ट्रपतिको…

श्रीलङ्काका राष्ट्रपति आर्थिक सङ्कट समाधान गर्न अन्तरिम सरकार गठन गर्न इच्छुक

 बैशाख १२, २०७९

कोलम्बो [श्रीलंका], बैशाख, १२ : श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले सोमबार देशमा जारी आर्थिक सङ्कटलाई रोक्न र समाधान गर्न अन्तरिम सरकार गठन गर्न तत्काल कदम चाल्न इच्छुक रहेको बताएका छन्। उनले…

रुसको कुर्स्क क्षेत्रमा २ युक्रेनी ड्रोन खसालिए

 बैशाख १२, २०७९

मस्को, बैशाख, १२ : रुसी वायु रक्षा प्रणालीले रुसको युक्रेनको सीमावर्ती कुर्स्क क्षेत्रमा दुई युक्रेनी ड्रोन खसालेको कुर्स्कका गभर्नर रोमन स्टारोभोइटले सोमबार बताएका छन्। "आज ०४ :१५ मस्को समय (…

सोमालियामा सडक छेउमा भएको विस्फोटमा परी कम्तीमा ३ जनाको मृत्यु

 बैशाख १२, २०७९

मोगादिसु, बैशाख, १२ : सोमालियाको राजधानीको होडान जिल्लामा सोमबार बिहान सडक छेउमा भएको विस्फोटमा परी एक सैनिक सहित कम्तीमा तीन जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएका छन्…