अन्तर्राष्ट्रिय
फिलिपिन्स आँधीः सतचालीस जनाको मृत्यु, साठी जना बेपत्ता
मनिला, कात्तिक १२ : भीषण वर्षापछिको बाढी पहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी बेपत्ता भएका छन् । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे…
नयाँ सरकार गठनको महासचिव गुटरेसद्वारा स्वागत
संयुक्त राष्ट्रसङ्घ, कात्तिक १२ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले इराकमा नयाँ सरकार गठन भएकामा त्यसको स्वागत गर्नुभएको छ । एक्काइस सदस्यीय मन्त्रिपरिषद्मा तीन जना महिला नियुक्त भएकामा त्यसको पनि…
क्षयरोग नियन्त्रणका निम्ति रकम जुटाउन जी ट्वेन्टीको आह्वान
जकार्ता, कात्तिक १२ : विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने बहुपक्षीय अन्तरसरकारी मञ्च जी ट्वेन्टीका स्वास्थ्यमन्त्रीले क्षयरोग नियन्त्रणका लागि आपसी साझेदारी एवम् सहकार्य गर्न आह्वान गरेका छन् । कोभिड…
अमेरिकी सभामुखका श्रीमानमाथि हिंस्रक आक्रमण
वासिङटन, कात्तिक १२ : अमेरिकी तल्लो सदनका सभामुख न्यान्सी पेलोसीका ८२ वर्षीय श्रीमान्माथि हिंस्रक आक्रमण भएको छ । क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित पेलेसी निवासमा शुक्रबार बिहानै पसेको आक्रमणकारीले पल पेलोसीलाई आक्रमण…
अमेरिकी चेतावनीपछि उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण
सोल, कात्तिक ११ : उत्तर कोरियाले दुई साताको अवधिमा छोटो दूरीका दुई वटा क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको छ । आणविक हतियारको प्रयोगले प्योङयाङको शासनको अन्त्य हुने अमेरिकी सेनाको चेतावनीलाई वेवास्ता…
एलन मस्कको नियन्त्रणमा ट्विटर
सान फ्रान्सिस्को, कात्तिक ११ : अमेरिकी अर्बपति व्यवसायी एलन मस्कले लामो कानुनी लडाइ र महिनौंको अनिश्चिततापछि सामाजिक सञ्जाल ट्विटर आफ्नोे नियन्त्रण लिएका छन् । उक्त सामाजिक सञ्जाल कम्पनीलाई उनले ४४…
फिलिपिन्स बाढीः एकतिस जनाको मृत्यु
मनिला, कात्तिक ११ : दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै सहरहरूमा बिहीबार रातभरि परेको भीषण वर्षासँगै आएको बाढीमा परी ३१ जनाको मृत्यु भएको तथा कैयौँ बेपत्ता भएका छन्। मुस्लिम मिन्डानाओ (बीएआरएमएम)…
चिनियाँ राष्ट्रपति सीले साउदी अरबको भ्रमण गर्ने अपेक्षा
रियाद, कात्तिक ११ : चिनियाँ राष्ट्रपति सी चिनफिङले साउदी अरबको भ्रमण गर्ने अपेक्षा गरिएको यहाँका विदेशमन्त्रीले बताउनुभएको छ । विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको राष्ट्रको नेताले तेस्रो कार्यकाल शुरु भएको…
दक्षिण कोरियामा ३५ हजार नौ सय २४ कोरोनाका नयाँ सङ्क्रमित
सोल, कात्तिक ११ : दक्षिण कोरियामा २४ घण्टा अघि अर्थात बिहीबार मध्यरातसम्म ३५ हजार नौ २४ कोभिड–१९ नयाँ सङ्क्रमित देखिएका छन् । यसैसँगै सङ्क्रमितको कुल सङ्ख्या २ करोड ५४ लाख…
१० महिनामा डेंगुका कारण भियतनाममा १०२ जनाको मृत्यु
हनोई, कात्तिक ११ : भियतनाममा यसवर्षको सुरुदेखि हालसम्म करिब दुई लाख ६० हजार डेंगु ज्वरोबाट सङ्क्रमित भएका छन् । सङ्क्रमणका कारण दश महिनामा १०२ जनाको मृत्यु भएका भियतनामको स्वास्थ्य मन्त्रालयले…
लोकप्रिय
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३






