अन्तर्राष्ट्रिय
क्रेन खस्दा भारतमा ४ जनाको मृत्यु, ६ जना घाइते
नयाँ दिल्ली,माघ ९ : दक्षिण भारतको तमिलनाडु राज्यस्थित मन्दिरमा आयोजित उत्सवमा क्रेन दुर्घटना हुँदा चार जनाको मृत्यु हुनाका साथै कम्तीमा छ जना घाइते भएका अधिकारीहरूले सोमबार जानकारी दिएका छन्। तमिलनाडुको…
वुहान सहर कोभिड–१९ सँग डराउँदैन
वुहान, चीन,माघ ९ : कोभिड–१९ सँग अब डर नभएको चीनको वुहान सहरका बासिन्दाहरूले सोमबार जनाएका छन् । उनीहरू भविष्यका लागि आशावादी भएको र तीन वर्षअघि यो सहर लकडाउन भएका कारण…
इजिप्टका वकिलहरुको हडताल अन्त्य
कायरो,माघ ९ : इजिप्टियन बार एसोसिएसनका सदस्यहरूले आइतवार छ जना सहकर्मीहरुलाई जेल हालेको विरोधमा आयोजित एक दिन लामो हडताल फिर्ता लिएका एक विज्ञप्तिमार्फत जनाएको छ । यस महिनाको सुरुमा अदालतमा…
पाकिस्तानभरी विद्युत अवरुद्ध
इस्लामाबाद, माघ ९ : पाकिस्तानभरी सोमबार बिजुली अवरुद्ध भएको छ । यस विद्युत अवरुद्धको कारण कराँची र लाहोरका सहरहरुसहित देशका २२ करोड भन्दा बढी मानिसहरू प्रभावित भएका छन् । पाकिस्तानको…
कोलम्बिया सरकार र विद्रोही समूहको शान्तिवार्ताको स्वागत
कराकस, माघ ९ : कोलम्बियाको सरकार र यहाँका विद्रोही समूहका बीचमा आगामी महिना हुने भनिएको शान्ति वार्ताको यहाँका विद्रोही समूहले स्वागत गरेका छन् । कोलम्बियाको सरकारले यहाँका विद्रोहीहरुसँग शान्तिवार्ता हुने…
लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घको आग्रह
त्रिपोली, माघ ९ : लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ । लिबियाका लागि संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियोग गुटरेसका विशेष प्रतिनिधिले सो आग्रह गर्नुभएको हो । उहाँले लिबियाको आर्थिक…
भवन भत्कँदा सोह्र जनाको मृत्यु
अलेपो,माघ ९ : सिरियाको दक्षिणी प्रान्तमा अलेपोमा रहेको एक आवासीय भवन भत्कँदा त्यसमा रहेका कम्तीमा पनि १६ जनाको ज्यान गएको बताइएको छ । यहाँको एउटा साततले भवन भत्कँदा ती मानिसको…
अलेप्पोमा भवन भत्कँदा तेह्र जनाको मृत्यु
अलेप्पो, माघ ८ : यहाँस्थित एउटा साततले भवन भत्कँदा पाँच जना बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । उक्त भवनमा सात परिवार बसेका थिए । स्थानीयहरूका अनुसार उक्त भवनमा ३५…
क्यालिफोर्निया गोलीकाण्ड : दश जना मारिए
मोन्टेरी पार्क, संयुक्त राज्य अमेरिका, माघख ८ : अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली शहरमा भएको गोलीकाण्डमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने कम्तीमा १० जना घाइते भएका छन्…
फ्रान्सेली सेनालाई देश छाड्न बुर्किनाफासोको अनुरोध
ओउगाडोउगु, माघ ८ : बुर्किनाफासो सरकारले फ्रान्ससँगको सैन्य सम्झौता रद्द गर्दै आफ्नो देशमा रहेका फ्रान्सेली सेनालाई घर फर्कन अनुरोध गरेको छ । एक महिनाको अविधिमा फ्रान्सेली सेनालाई आफ्नो देश फर्कन…
लोकप्रिय
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
कृषिमन्त्री चौधरी टर्की प्रस्थान
कार्तिक २५, २०८३
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
कार्तिक २५, २०८३
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
कार्तिक २५, २०८३






