अन्तर्राष्ट्रिय
जापाननजिकै जहाज डुब्दा छ चिनियाँ नागरिकसहित आठको मृत्यु
बेइजिङ, माघ १२ : जापानको तटमा एउटा जहाज डुबेर छ चिनियाँ नागरिकसहित आठ जनाको मृत्यु भएको चिनियाँ कूटनीतिज्ञले बिहीबार राज्य सञ्चारमाध्यमलाई बताउनु भएको छ । जिन टियानले मङ्गलबार साँझ सुदूर…
इजरायल वेस्ट बैंक आक्रमणमा चार जनाको मृत्यु
जेनिन, प्यालेस्टाइन क्षेत्र, माघ १२ : पश्चिम किनाराको जेनिन शरणार्थी शिविरमा बिहीबार इजरायली आक्रमणमा एक वृद्ध महिलासहित चार प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टिनी अधिकारीहरूले सेनाले अस्पतालभित्र अश्रु ग्यास प्रयोग…
युक्रेनमा व्यापक हवाई आक्रमण
किएभ, माघ १२ : रुसी सेनाले बिहीबार युक्रेनको हवाई प्रतिरक्षा प्रणालीमा दबाब दिने आक्रमणको क्रममा ३० भन्दा बढी क्षेप्यास्त्रहरू देशभरी प्रहार गरेको छ । ‘हामी ३० भन्दा बढी क्षेप्यास्त्रको प्रहार…
शरणार्थी शिविर आक्रमणमा नौ जना मारिए
जेनिन (प्यालेस्टाइन), माघ १२ : पश्चिम किनाराको जेनिन शरणार्थी शिविरमा बिहीबार भएको इजरायली आक्रमणमा एक वृद्ध महिलासहित नौ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले नयाँ मृत्युको संख्या…
नाइजेरिया विष्फोटमा २७ जनाको मृत्यु
अबुजा, माघ १२ : मध्य नाइजेरियाको नासारवा राज्यमा मङ्गलबार राति भएको विष्फोटमा २७ जनाको ज्यान गएको बिहीबार प्रहरीले पुष्टि गरेको छ । विष्फोटमा ज्यान गुमाएका २७ जनाको शव फेला परेका…
मलेसियामा बाढीका कारण हजारौं विस्थापित
क्वालालम्पुर, माघ ११ : मलेसियाका विभिन्न भागमा आएको बाढीका कारण बुधबार साँझसम्म तीन राज्यमा पाँच हजारभन्दा बढी मानिस विस्थापित भएको सरकारी अधिकारीले बताएका छन् । मलेसियाको समाज कल्याण विभागले उपलब्ध…
अष्ट्रेलियामा नवीकरणीय ऊर्जाको उत्पादन अहिलेसम्मकै उच्च
क्यानबेरा, माघ ११ : अस्ट्रेलियामा कोइलाबाट उत्पादन हुने विद्युतको माग अहिलेसम्मकै न्यून भएको छ । नवीकरणीय स्रोतबाट प्राप्त हुने ऊर्जाको उच्च उत्पादनले कोइलाबाट उत्पादित विद्युतलाई क्रमशः कम गर्दै लाने सरकारी…
जापानमा मालबाहक पानीजहाज दुर्घटनामा
टोकियो, माघ ११ : जापानको नागासाकी प्रान्तमा मालवाहक पानीजहाज पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अन्य नौ जना बेपत्ता भएका छन् । नागासाकीस्थित चिनियाँ महावाणिज्य दूतावासले बुधबार दिएको जानकारीअनुसार…
श्वासप्रश्वासका बिरामी बढेपछि प्योङ्याङमा ‘लकडाउन’
सोल, माघ ११ : देशमा श्वासप्रश्वासका बिरामी बढेपछि प्योङ्याङमा पाँचदिने ‘लकडाउन’ आदेश जारी गरिएको छ । गत अगष्टमा कोरोनामाथि विजय प्राप्त गरेको उत्तरकोरियाले बुधबारदेखि लागू हुनेगरी राजधानीभर बन्दाबन्दीको आदेश जारी…
ग्यास विस्फोटमा परी चार बालबालिकाको मृत्यु, दुईमहिला घाइते
इस्लामावाद, माघ ११ : पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा बुधबार एउटा घरमा ग्यास चुहावटका कारण भएको विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ । सो घटनामा परी दुई महिला…
लोकप्रिय
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
कृषिमन्त्री चौधरी टर्की प्रस्थान
कार्तिक २५, २०८३
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
कार्तिक २५, २०८३
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
कार्तिक २५, २०८३






